‘निर्वाचन आयोगको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन’

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताउनुभयो । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दीगो हुने उहाँको तर्क थियो । जनताले वास्तविक कुरा थाहा पाउनेहरू समाचार बनाउन उहाँले आग्रह गर्नुभयो ।

सम्बन्धित सामग्री

आचारसंहिताको कार्यान्वयन जरुरी

यसअघिका निर्वाचन आचारसंहिताभन्दा यसपटकको आचारसंहिता बढी कार्यान्वयनमुखी र व्यावहारिक छ । यद्यपि, निर्वाचन आयोगले यसलाई कसरी कार्यान्वयन गराउँछ, त्यो भने हेर्न बाँकी नै छ । आयोगले प्रधानमन्त्री, मन्त्री तथा प्रमुख राजनीतिक दललाई आयोगमा नै बोलाएर आचारसंहिता पालनामा प्रतिबद्धता जाहेर गर्न लगाएको छ । आयोगको यो कार्य प्रशंसनीय छ । निर्वाचनका बेलामा अधिकांश दल र उम्मेदवारले […] The post आचारसंहिताको कार्यान्वयन जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विज्ञापन बजारलाई व्यवस्थित गर्न जरुरी छ: मुख्यमन्त्री पोखरेल

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हालको विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी रहेको बताएका छन् । विज्ञापन बोर्ड नेपालले आज पोखरामा आयोजना गरेको विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विज्ञापनबिना सञ्चार क्षेत्र अघि बढ्न नसक्ने भएकाले आवश्यक कानुन बनाएर विज्ञापन बजारलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले भने, […]

अर्को वडामा नजान मतदातालाई ओखलढुंगा प्रशासनको निर्देशन

ओखलढुंगा जिल्ला प्रशासन कार्यालयले मौन अवधिमा मतदाताहरूलाई विनाकारण एक वडाबाट अर्को वडा वा टोलमा नजान निर्देशन दिएको छ । प्रशासनले विनाकारण अर्को वडा वा टोलमा गए कारवाही गर्ने चेतावनी दिएको हो ।जिल्ला प्रशासन कार्यालयले विहीबार अत्यन्त जरुरी सुचना जारी गर्दै स्थानीय तह निर्वाचन आचारसंहिता अनुसार गत वैशाख २७ गते रातिबाट मौन अवधि सुरु भएको स्मरण गराउँदै सवैलाई आचारसंहिताको पालना गर्न भनेको छ । ‘आचारसंहिताको उल्लंघन गरेमा तथा विनाकारण एक वडा वा टोलका मतदाता अर्को कुनै वडा वा टोलमा आवतजाव

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन : विपुल पोखरेल

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरुले मान्न जरुरी नरहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस...

अनलाइन दर्तापूर्व अभिमुखीकरण जरुरी : काउन्सिल

प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई तीव्र बनाएको छ । काउन्सिलको पछिल्लो अभियानअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्य रूपमा अभिमुखीकरणमा सहभागी हुने कार्यक्रम ल्याएको हो । काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे जागरण ल्याउन विज्ञहरूको रोष्टर बनाई अभिमुखीकरण सुरू गरेको छ । यो अभियानअन्तगत आइतबार विज्ञ […]

‘निर्वाचन आचारसंहिता अनुगमन जरुरी’

काठमाडौं । विगतमा फोहोर मैला संकलनदेखि दुव्र्यनीमा समेत फसेका सडक बालबालिकाका सुधारका लागि सरकारले सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्दै आएको थियो । पछिल्लो समय कोभिड संक्रमण र लकडाउनपछि पुनः केही क्षेत्रका बालबालिका सडकमा देखिन थालेको नेपाल सरकारको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । पछिल्लो समय धर्म रूपान्तरण र राजनीतिक प्रचारप्रसारका लागि पनि बालबालिकाहरूलाई […]