काठमाडौं । विगतमा फोहोर मैला संकलनदेखि दुव्र्यनीमा समेत फसेका सडक बालबालिकाका सुधारका लागि सरकारले सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्दै आएको थियो । पछिल्लो समय कोभिड संक्रमण र लकडाउनपछि पुनः केही क्षेत्रका बालबालिका सडकमा देखिन थालेको नेपाल सरकारको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । पछिल्लो समय धर्म रूपान्तरण र राजनीतिक प्रचारप्रसारका लागि पनि बालबालिकाहरूलाई […]