आचारसंहिताको कार्यान्वयन जरुरी

यसअघिका निर्वाचन आचारसंहिताभन्दा यसपटकको आचारसंहिता बढी कार्यान्वयनमुखी र व्यावहारिक छ । यद्यपि, निर्वाचन आयोगले यसलाई कसरी कार्यान्वयन गराउँछ, त्यो भने हेर्न बाँकी नै छ । आयोगले प्रधानमन्त्री, मन्त्री तथा प्रमुख राजनीतिक दललाई आयोगमा नै बोलाएर आचारसंहिता पालनामा प्रतिबद्धता जाहेर गर्न लगाएको छ । आयोगको यो कार्य प्रशंसनीय छ । निर्वाचनका बेलामा अधिकांश दल र उम्मेदवारले […] The post आचारसंहिताको कार्यान्वयन जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बजेटको प्रभावकारी कार्यान्वयन जरुरी : थापा

सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्यायको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा उहाँले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयन प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद थापाले बजेटको आकार ठूलो छ भन्ने वास्तविकतालाई …

अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौँ, १३ वैशाख । बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको हो । सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक रहेको यो प्रस्तावमा […]

राष्ट्रियसभामा अर्थतन्त्र सुधारका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौं : बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ। ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको हो। सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक रही सांसद…

न्यूनतम नीति तथा कार्यक्रमको सशक्त कार्यान्वयन जरुरी

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वामपन्थी सरकारले विभिन्न महत्वपूर्ण लक्ष्य समेटेर आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले सो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत जाहेर गरेको छ । गठबन्धन सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा सत्ता साझेदार दलको उपस्थितिमा सोमबार सार्वजनिक गरिएको कार्यक्रम निकै महत्वकांक्षी देखिन्छ । यद्यपि, ती कार्यक्रममा जनतासँग सरोकार […] The post न्यूनतम नीति तथा कार्यक्रमको सशक्त कार्यान्वयन जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘भ्रष्टाचार नियन्त्रणमा सरकारी तथा गैरसरकारी निकायको प्रयत्न जरुरी’

काठमाडौँ,२३ मँसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्धका राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा तथा कार्यान्वयन मूल्याङ्कनमा सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धन गरी सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा […]

बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ: सांसद थापा

'बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ', उनले भने, 'तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ।'...

सुशासनका लागि सूचनाको हक जरुरी छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दिगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला सहभागिता: चुनौती र अवसर’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले आ–आफ्नो ठाउँबाट सूचनाको हक कार्यान्वयन गर्न आग्रहसमेत गरे । ‘मुलुकलाई दिगो शान्ति, सुशासन र […]

साझा कार्यक्रमको सशक्त कार्यान्वयन जरुरी

वर्तमान सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि यसले जनतामा केही जिज्ञासा र आशा जन्माएको छ । हरेक सरकारले जनतालाई आशा जगाउनेगरी यस्ता नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गर्छन् तर त्यसको कार्यान्वयन पक्ष भने निकै फितलो हुने गरेको छ । त्यसैले वर्तमान गठबन्धन सरकारले पनि यो साझा कार्यक्रम कार्यान्वयनमा लैजान सक्ला वा […] The post साझा कार्यक्रमको सशक्त कार्यान्वयन जरुरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ज्येष्ठ नागरिकमैत्री नीति जरुरी

काठमाडौं, साउन १७ । ज्येष्ठ नागरिक सम्बद्ध सङ्घ, संस्थाका प्रतिनिधिहरूले ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । स्थानीय सरकारसँग साधन, स्रोत, जनशक्ति र बजेटसमेत भएकाले ज्येष्ठ नागरिक नीति बनाई कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेका हुन् । ज्येष्ठ नागरिकसँग भएका ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न ज्येष्ठ नागरिकका […]

गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी : सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् । १४ औँ गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले संविधान अनुरूप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्नेगरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने बताए । उनले भनेका छन्, ‘हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको […]