काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सम्पर्कमा नरहेको जहाज खोज्नका लागि फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गरिएको छ ।
उनले तारा ९एन एईटी कल साइन भएको जहाज सम्पर्कमा नरहेको बताएका हुन् ।
पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा...