तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा थासाङमा भेटियाे

काठमाडौं । उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको ट्वीटरमार्फत जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको अवस्थामा बिमान परेको थियाे । उडानको क्रममा हिजाे आइतबार मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन […] The post तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा थासाङमा भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तारा एयर दुर्घटनामा मृतकको अन्त्येष्टि (फोटोफिचर)

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो । सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै […] The post तारा एयर दुर्घटनामा मृतकको अन्त्येष्टि (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयर दुर्घटनाः मृतकका परिवारलाई शव हस्तान्तरण

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ।...

तारा एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज परिवारलाई बुझाउँदै

काठमाडौं । गत आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज बिहीबार आफन्तलाई बुझाइने भएको छ । दुर्घटनामा निधन भएका २२ जनाकै शव पोस्टमार्टम लागि शिक्षण अस्पतालमा राखिएकोमा पोष्टमार्टमको काम सकिएकाले शव बिहीबार आफन्तलाई बुझाउन लागिएको हो । पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे […]

तारा एयर दुर्घटना : थप १२ मृतकको शव काठमाडौं ल्याइयो

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ । मंगलबार थप १२ जनाको शव ल्याइएसँगै सबै मृतकको शव काठमाडौं ल्याइएको हो । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन–एइटी’ […] The post तारा एयर दुर्घटना : थप १२ मृतकको शव काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो तारा एयर

काठमाडौं, जेठ १७ । पोखराबाट उडान भरेको तारा एयरको विमान १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि विमानबारे पत्तो लागेको थिएन। ताराको विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा […]

तारा एयर दुर्घटनामा २१ जनाकाे शव भेटियाे, एक जनाकाे खाेजी हुँदै

काठमाडौं । आइतबार पोखराबाट जोमसोङ जानेक्रममा बेपत्ता भएको तारा एयरको विमान सोमबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । तीनजना चालकदलका सदस्य सहित कुल २२ जना सवार सो विमान दुघटनामा मृत्युभएका मध्ये २१ जनाको शव भेटिएको छ । अझै एकजनाको शव खोजी कार्य जारि छ । अहिलेसम्म फेला […] The post तारा एयर दुर्घटनामा २१ जनाकाे शव भेटियाे, एक जनाकाे खाेजी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले आइतबार तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँच आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन दुर्घटना तथा जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद […] The post तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयर दुर्घटनाको कारण पत्ता लगाउन प्रचण्डको आग्रह

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ जनाको ज्यान जानेगरी सोमबार भएको तारा एयरको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गर्न माग गरेका छन् ।सोमबार पोखराबाट जोमसोमका लागि उठेको तारा एयरको विमान मंगलबार मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । सो विमान दुर्घटनाबाट तीन चालक दलका सदस्य र १९ जना यात्रुको निधन भएको छ । उक्त दुर्घटनाको खबरले आफू मर्माहत भएको बताएका प्रचण्डले निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोका

तारा एयर दुर्घटना : अध्ययन समिति गठन गर्न प्रचण्डको माग

काठमाडौँ- नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ जनाको ज्यान जानेगरी सोमबार भएको तारा एयरको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गर्न माग गरेका छन् । पोखराबाट जोमसोमका लागि उठेको तारा एयरको विमान मंगलबार मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । सो विमान दुर्घटनाबाट तीन चालक दलका सदस्य र […]

तारा एयर अपडेटः सेनाको हेलिकोप्टर जान नसक्दा ६५ जनाको टोली पैदलबाट जाँदै

काठमाडौँ – तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन। सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ। तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताए। हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत […]