२२ जना यात्रुसहितको तारा एयरको विमान मुस्ताङमा दुर्घटना

काठमाडौँ – आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ। चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो। यात्रुहरूको सूचीमा ४ भारतीय र २ जर्मन नागरिक पनि रहेका छन्। पोखराबाट जोमसोम उडेको  विमान सम्पर्कविहीन भएको थियो। विमान आइतबार बिहान करिब ९ः५० बजे […]

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलमा यस्तो देखियो विमान दुर्घटना उद्धारको पूर्व अभ्यास

का‍ठमाडौं : २२ जना यात्रु बोकेको तारा एयरको विमान दुर्घटनाले नेपालको हवाई यात्रामा हुने खतरालाई उजागर गर्‍यो। गत जेठ १५ गते तारा एयरको विमान करिब १४ हजार ५०० फिटको उचाइमा पहाडमा दुर्घटना भएको थियो। यो १० वर्षमा नेपालको १९औँ विमान दुर्घटना हो र सोही अवधिमा १०औँ घातक विमान दुर्घटना भएको एभिएसन…

तारा एयर दुर्घटना : यात्रुको शव संकलनमा यसरी खटिएका थिए सेना

काठमाडौं : आइतवार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थवाङ गाउँपालिका वडा २ मा पर्ने सानोसरे भीरमा दुर्घटनामा पर्‍यो। चालक दलका सदस्यसहित २२ जना सवार विमान दुर्घटनास्थल भोलिपल्ट बिहानमात्रै पत्ता लाग्यो। त्यसपछि नेपाली सेना यात्रुको खोजीमा लाग्यो। भिर र खोंचमा खसेका यात्रुको शव संकलन मुश्किल थियो। केही शव…

तारा एयरको विमान दुर्घटना निधन भएका सबैको शव भेटियो

काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएका सबै जनाको शव भेटिएको छ । दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले आज बिहान शव फेला पारेको हो । दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट शव काठमाडौं ल्याईरहेको हो । मौसम खराबीका […]

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव आज काठमाडौ ल्याइने

काठमाडौं- तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।  विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।  नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका थप १२ […]

तारा एयरको विमान दुर्घटना : थप १२ जनाको शव आज काठमाडौँ ल्याइँदै

तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ । विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइने जनाएको छ । १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो । ‘दुर्घटनामा निधन भएकोमध्ये १० जनाको शव जेठ १६ गते

तारा एयर दुर्घटना हुँदा विमानमा सवारको निधनले दुखी भएको छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तारा एयरको विमान दुर्घटनाले दुःख व्यक्त गरेको छन् । प्रधानमन्त्री देउवाले पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुखी बनाएको बताए । दुर्घटनामा जीवन गुमाउने विमान चालक दलका सदस्य र यात्रुहरूप्रति देउवाले ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले शोक सन्तप्त परिवारजनमा पनि समवेदना व्यक्त गरे । चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को

दुर्घटनाग्रस्त विमानमा सवार सबै यात्रुको शव भेटियो

पोखरा- मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त भएको हो । सोमबार विहान फेला परेको दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो । […]

यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु र चालक दलका सदस्य

काठमाडौं : २२ जना सवार तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाले मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटना ग्रस्त बनेको जनाएको छ।पोखराबाट जोमसोमका लागि उडेको विमान उडेको १२ मिनेटपछि बेपत्ता भएको थियो। विमानमा तीन चालकदलका सदस्य र १९ यात्रु रहेको तारा एयरले जनाएको छ। विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिए पनि यात्रुको अवस्था अझै अज्ञात छ। विमानलाई  क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। उनीसहित चालकदलमा उत्सव पोखरेल र किस्क्री थापा थिए भने, अर्का क्याप्टेन वसन्त लामा

भेटिएन सम्पर्कविहीन तारा एयरको विमान

मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको १२ मिनेटमै सम्पर्कविहीन तारा एयरको विमान साँझसम्म खोज्दा पनि भेटिएन । चालक दलका तीन सदस्यसहित २२ जना सवार विमान सम्पर्कविहीन भएपछि नेपाली सेना र...

तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्कियो

काठमाडौं :  पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9NAET)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ।१३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना  सवार विमान लेतेमा ठोक्किएको हो।  आइतबार बिहान ९ : ५५ बजे उडेको जहाज  सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको जानकारी आएको  पोखरा विमानस्थल स्रोतले जनाएको छ। आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तार