काठमाडौँ – तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको अन्त्येष्टी गरिएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आजै आफन्तलाई बुझाइएको थियो। शव बुझेपछि आ–आफ्नो धार्मिक परम्पराअनुसार उनीहरुको अन्तिम संस्कार गरिएको हो। धनुषाको गोले परिवारका सात जनाको बिहीबार स्वयम्भूमा बौद्ध पराम्पराअनुसार अन्तिम संस्कार गरिएको छ। धनुषाका राजनकुमार गोलेसहित उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी […]