काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे हुनेछ । मोरक्को र क्रोएसिया शनिबार तेस्रो स्थान हासिल गर्दै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो […]