कतार विश्वकप : तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै

काठमाडौं – कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो। प्रतियोगिताको फाइनल अघि नै तेस्रो स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ। विश्वकफ फुटबलको फाइनलमा सोमबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। क्रोएसिया साविक विजेता हो भने मोरक्को पहिलो पटक […]

सम्बन्धित सामग्री

कतार विश्वकप : सेमिफाइनलमा अर्जेन्टिना र क्रोएशियाको प्रतिस्पर्धा

कतारमा भइरहेको विश्वकप फुटबलमा भोलिदेखि सेमिफाइनलका खेल हुने छन्।कतारको लुसेल रंगशालामा भोलि (मंगलबार) राति नेपाली समयअनुसार पौने १ बजे हुने पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएशियाबीच प्रतिस्पर्धा हुनेछ।यसैगरि पर्सि (बुधबार) फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।यी दुवै खेलका विजेता विश्वकपको उपाधिका लागि फाइनल प्रतिस्पर्धा गर्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। तेस्रो स्थानको खेल कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा शनिबार र

विश्वकप खेल्ने डेनमार्कको टोलीमा इरिक्सन

काठमाडौं । म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ । प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सनसहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन् । ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका […]

डेनमार्कको कतार विश्वकप टोली तयार

काठमाडौं – म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ। प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सनसहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन्। कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन्। ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका छन्,’ कास्परले भनेका […]

यी हुन् यूरोपबाट विश्वकपमा छनोट भएका ७ टोली

एजेन्सी, २९ कात्तिक । सन् २०२२ मा आयोजना हुने कतार विश्वकप फुटबलमा यूरोपबाट १० टोली छनोट भएका छन् । यूरोपबाट १३ टोलीको स्थान रहेकोमा समूह विजेता हुँदै १० टोलीले स्थान पक्का गरेका हुन् । अब बाँकी ३ स्थानका लागि समूह उपविजेताहरुले प्ले अफ खेल्नुपर्नेछ । जसमा रोनाल्डो रहेको पोर्चुगल पनि छ । यूरोपको विश्वकप छनोटमा […]