विश्वकप फुटबलः आज मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौं, पुस २ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन्। खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ। फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन्। मोरक्को र क्रोएसिया आज तेस्रो स्थान […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल: आज तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा शनिबार प्रतियोगिताको तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ। कतारमा जारी फिफा विश्वकपमा सेमिफाइनलमा पराजित दुई टिमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुन लागेको हो। कतारस्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल राति ८:४५ मा सुरु हुनेछ। मोरक्को र क्रोएसिया दुवै प्रतियोगितामा तेस्रो स्थानमा रहँदै कतार विश्वकपको अन्त गर्ने प्रयासमा हुनेछन्। अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक […]

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८स्४५ बजे सुरु हुनेछ ।यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २(० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३(० ले हराएको थियो ।मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएक