जर्मन अर्थतन्त्र गहिरो मन्दीतर्फ : आईएमएफ

बर्लिन- जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले मङ्गलबार बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचन आउने […]

सम्बन्धित सामग्री

जर्मनी गहिरो मन्दीतर्फ– आईएमएफ

जर्मनी, २३ असोज । जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले मङ्गलबार बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच […]

चीनसँगको फलदायी वार्ता भएको आईएमएफ प्रमुखको भनाइ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुखले सोमबार चीनको भ्रमण सम्पन्न गर्ने क्रममा चीनका उच्च अधिकारीसँग भएको ‘फलदायी र ठोस’ वार्ताको प्रशंसा गर्नुभएको छ । महामारीबाट समग्र विश्वव्यापी आर्थिक पुनरुत्थान सुस्त भइरहेको र यस वर्ष विश्वव्यापी आर्थिक वृद्धिको लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरिएको आईएमएफले जुलाईमा जानकारी गराएको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आईएमएफले …

अर्थतन्त्र सुधारमा सघाउन आइएमएफलाई महासङ्घको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गर्नुभएको छ । आइएमएफका आवासीय प्रतिनिधिबीच शुक्रबार भएको भेटवार्तामा उहाँले विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गर्नुभएको हो । अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता गर्नुभएको हो । सो …

प्रतिस्पर्धीहरूलाई उछिन्दै उन्नयनको बाटोमा भारतीय अर्थतन्त्र

कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतीय अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्वक देशको अर्थव्यवस्थालाई चलायमान बनाउने प्रण गरे।प्रधानमन्त्री नरेन्द्र मोदीको साथ र सहयोगले उनीहरूलाई उत्साहित बनायो। उनीहरूले सतर्कतापूर्वक वित्तीय एवम् आर्थिक योजना तर्जुमा गर्दै तिनलाई तत्काल कार्यान्वयनको चरणमा पुर्‍याए। अहि

आईएमएफले भन्यो- नेपालको अर्थतन्त्र अझै जोखिममा छ, नीतिगत सावधानी अपनाउन सुझाव

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ ।

भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन 'विश्व आर्थिक परिदृश्य' मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मूल्यवृद्धि, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो । आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३/२४ मा भारतको आर्थिक वृद्धिको ६ दशमलव १ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५ दशमलव ९ प्रति...

नेपालको अर्थतन्त्र जोखिममै

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको अर्थतन्त्र जोखिममै रहेको निष्कर्ष निकालले छ । एसिया प्रशान्त क्षेत्रका मिसन प्रमुख जार्को टुरुनेनको नेतृत्वमा फागुन ३ देखि १६ सम्म विभिन्न पक्षसँग छलफल गरेको अध्ययनमा पछिल्लो समयमा नेपालको अर्थतन्त्रमा केही सुधार आएपनि जोखिममुक्त नभइसकेको निष्कर्ष निकालेको हो । विदेशी मुद्रा खर्च गर्न अझै नेपाल सचेत हुनुपर्ने देखाएको आईएमएफले जनाएको छ […]

‘विश्वव्यापी अर्थतन्त्र आगामी वर्ष झन् कष्टकर रहने’

काठमाडौं । विश्वव्यापी रूपमा आकासिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलतातर्फ धकेलिएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, चीनमा शून्य कोभिड नीति लागू गर्नु र मुद्रास्फ्रितिका कारण खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जानुले विश्वव्यापी अर्थतन्त्रमा थप चुनौती थपेको छ । यसैगरी, विकसित अर्थतन्त्र भएका मुलुकले मुद्रास्फ्रिति नियन्त्रण गर्न चुक्दा त्यसको प्रभाव […] The post ‘विश्वव्यापी अर्थतन्त्र आगामी वर्ष झन् कष्टकर रहने’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रीलंकाको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त

खाद्यान्न, औषधि र इन्धन लगायतका अत्यावश्यक आयातहरू तिर्न डलर सकिएपछि श्रीलंका सात दशकमा सबैभन्दा खराब आर्थिक संकटको बीचमा छ र विदेशी मुद्रा सञ्चिति रेकर्डको तल्लो तहमा झरेको छ। श्रीलंकाको संसदमा बोल्दै प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त भएको र सरकारले अर्थतन्त्रलाई स्थिर बनाउन आफ्ना विश्वव्यापी साझेदारहरू र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग मद्दत खोजिरहेको बताए।