भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन 'विश्व आर्थिक परिदृश्य' मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मूल्यवृद्धि, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो । आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३/२४ मा भारतको आर्थिक वृद्धिको ६ दशमलव १ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५ दशमलव ९ प्रति...

सम्बन्धित सामग्री

भारत विश्वको तेश्रो अर्थतन्त्र बन्ने दौडमा , सुचकहरु सकारात्मक बन्दै

भारतको अर्थतन्त्र आठ ८ दशमलव चार प्रतिशतले बढेको छ । यो सँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ । सन् २०२३ को पछिल्लो तीन महिनामा अर्थतन्त्र बढेको देखिएको हो । भारतले आउँदो केही वर्षमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण […]

एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

मनिला, २७ मङ्सिर । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने […]

२०२३ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने केन्याको प्रक्षेपण

केन्याले २०२३ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।केन्याको अर्थतन्त्र २०२३ मा ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको हो। जुन २०२२ मा रेकर्ड गरिएको ४.८ प्रतिशत रहेको छ। केन्याको केन्द्रिय बैंकका डेपुटी गभर्नर सुसान कोचले केन्याको राजधानी नैरोबीमा भएको एक फोरममा कृषि र सेवा क्षेत्रको पुनरुत्थानका साथै उत्पादन क्षेत्रलाई उत्प्रेरित गर्न लागू गरिएका सरकारी उपायहरूबाट वृद्धि हुने बताए।एनसीबीए बैंक २०२४ म्याक्रो इकोनोमिक आउटलुक फोरमले केन्याको आर्थिक विद्धि बढाउने उपायहरूको समीक्

नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै आर्थिक वर्ष २०२२/०२३ मा ५ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको हो । त्यस्तै, बैंकले आगामी वर्ष २०२३/०२४ मा भने नेपालले ४ दशमलव ९ प्रतिशतको वृद्धिदर हासिल […]

नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण

२१ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यो एसियाली विकास बैंकले केही साता अगाडि गरेको […]

नेपालको जीडीपी ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौं, २३ चैत । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । मंगलबार एसियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ मा कोभिड १९ विरुद्धको खोपमा पहुँच बढेकाले अर्थतन्त्र सामान्यतर्फ फर्किएको बैंकले जनाएको छ । विकसित देशहरुमा अर्थतन्त्र सुस्त भएका कारण पर्यटन क्षेत्र सुधारमा […]

यो वर्ष नेपालको आर्थिक वृद्धि दर ३.९ प्रतिशत: विश्व बैंक

नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७८/०७९ मा ३.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। यो वृद्धिदरको प्रक्षेपण स्थिर बजार मूल्यमा आधारित छ।...

२०२१ को विश्व अर्थतन्त्र : चीनभन्दा भारत अगाडि जाने प्रक्षेपण

कोभिड १९ को महामारीको चपेटामा परेको विश्व अर्थतन्त्र सन् २०२१ मा उकासिने अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण छ । एशियामा यस वर्ष चीनको भन्दा भारतको आर्थिक वृद्धिदर बढी हुने कोषको प्रक्षेपण छ ।चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतमा खुम्चिएको थियो । भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ७.३ प्रतिशतले संकुचन भएको थियो । सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।विकासशील देश

आउँदो वर्ष भारतको अर्थतन्त्र ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाण्डाै – भारतको अर्थतन्त्र आउँदो वर्ष नौ दशमलव तीन प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले सन् २०२२ मार्चको अन्त्यसम्ममा भारतको कूल गार्हस्थ्य उत्पादनमा सुधार आइ आर्थिक वृद्धिद्धर बढ्ने जनाएको समाचारसंस्था एएनआईले जनाएको छ । सन् २०२० मा कोरोना महामारीका कारण खुम्चिएको अर्थतन्त्र संक्रमण कम हुनासाथ सक्रिय भएको थियो । कोरोनाको दोस्राे लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पनि गति लिने प्रतिवेदनमा उल्लेख छ । लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक...