अर्थतन्त्र सुधारमा सघाउन आइएमएफलाई महासङ्घको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गर्नुभएको छ । आइएमएफका आवासीय प्रतिनिधिबीच शुक्रबार भएको भेटवार्तामा उहाँले विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गर्नुभएको हो । अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता गर्नुभएको हो । सो …

सम्बन्धित सामग्री

अर्थतन्त्र जोगाउने नीति ल्याउन गभर्नरलाई महासंघको आग्रह

देशको संकटउन्मुख अर्थतन्त्र जोगाउन नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको छ । अर्थतन्त्रमा आन्तरिक तथा बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको औँल्याउँदै महासंघको प्रतिनिधिमण्डलले तरलता व्यवस्थापन, ब्याजदर...

अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई अनुरोध

नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री जनार्दन शर्मालाई मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि आग्रह गरेको छ।...

उद्योग वाणिज्य महासंघद्वारा अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरेको छ । आइतबार महासंघको प्रतिनिधिमण्डलले अर्थतन्त्री शर्मालाई भेटी मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका भूमिका निभाउन आग्रह गरेको हो । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र वहुप्रतिक्षित चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको भन्दै अर्थमन्त्रीको

अर्थतन्त्र जोगाउन महासंघको अपिल

नेपाल उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई दुर्घटनाबाट जोगाउन सरकारसँग आग्रह गरेको छ । अर्थतन्त्र दुर्घटनाउन्मुख रहेको भन्दै महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दैै वित्तीय र मौद्रिक उपकरण प्रयोग गरेर अर्थतन्त्रलाई जोगाउन आग्रह...

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आग्रह

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आफ्नो प्रदेश अन्तरगतका स्थानीय तहहरुलाई आग्रह गरेका छन् ।सोमबारबाट हेटौंडामा सुरु भएको बागमती प्रदेश अन्तरगतका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले गरिव तथा सामाजिक विभेदमा परेकाहरुको उत्थान हुने खालको नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैसँग जोडेर […]

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न मुख्यमन्त्रीको आग्रह

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न आफ्नो प्रदेश अन्तरगतका स्थानीय तहहरुलाई आग्रह गरेका छन् । सोमबारबाट हेटौंडामा सुरु भएको बागमती प्रदेश अन्तरगतका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले गरिव तथा सामाजिक विभेदमा परेकाहरुको उत्थान हुने खालको नीति तथा कार्यक्रम ल्याएको उल्लेख […] The post समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी काम गर्न मुख्यमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् । आगामी आवको बजेटका सन्दर्भमा नेपाल आर्थिक सङ्घ, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आज आयोजित कार्यक्रममा उनले सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताए। ‘बजेट निर्माणपूर्व सरोकारवाला […]

स्वाधीन अर्थतन्त्र निर्माणमा साथ दिन अर्थमन्त्रीको आग्रह

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधीन अर्थतन्त्र निर्माणमा सरकार लागिपरेको भन्दै यसमा साथ दिन पत्रकारलाई आग्रह गरेका छन्। प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सबैको साझा प्रयासको आवश्यकता औंल्याए। उनले प्रेस सेन्टर नेपाललाई […]