नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जात, धर्म, सम्प्रदायको भन्दा सिंगो देशको देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उहाँले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताउनुभएको हो । नेपालले भन्नुभयो “आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन …
भजनी, (कैलाली), २६ पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् । “आज यो वा त्यो भनेर पहिचानका ‘एजेण्डा’ बाहिर आउन थालेका छन् । […]
१७ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरणमा कुनै किर्ते गतिविधि भएको आफूलाई थाहा नभएको बताएका छन् । नेता नेपाललाई विपक्षी बनाई दायर रिट निवेदनमा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै उनले मन्त्रिपरिषदबाट ललिता निवासको जग्गाबारे कुनै निर्णय गर्दासम्म कीर्ते कागजात तयार गरेकोबारे आफूलाई जानकारी नभएको बताएका हुन् […]
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताउनुभएको छ । उहाँले अहिलेको राजनीति कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताउनुभयो । उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा उहाँले सङ्घीयता र गणतन्त्रसमेत धरापमा पर्न सक्ने खतरा उत्पन्न भएको तर्क गर्नुभयो । नेपालको …
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । उनलाई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मंगलबार भर्ना गरिएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
नेपाललाई रुघाखोकी, ज्वरो र छातीमा सामान्य...
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा सिपिङ इन्ड्रष्टिको कुनै काम नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै बजेटमा धेरै राम्रा कुराहरु समेटिए पनि केही नराम्रा कुराहरु पनि समेटिएको र सोमा आफ्नो असहमति भएको बताए । ‘नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरु समेटिएका छन् । कृषिलाई प्राथमिकता दिँदै उत्पादनमा जोड दिने कुरा, पर्यटन, रोजगारीलाई जोड दिने कुरा यस्ता धेरै क
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल टर्कीमा हुने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जाँदै छन्।उनी टर्कीको अंकारामा आयोजना हुने इको-क्लाइमेट कन्फ्रेन्समा सहभागी हुन आज (सोमबार) राति १० बजे टर्कीस एअरलाइन्सको उडानबाट इस्तान्बुल हॅुदै अंकारातर्फ प्रस्थान गर्न लागेका हुन्।मार्च २९-३१ सम्म आयोजना हुने उक्त सम्मेलनलाई नेता नेपालले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्। नेपाल चैत १९ गते स्वदेश फर्किने उनक
१ मंसिर, डोटी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डोटीको प्रसिद्ध धार्मिक स्थल बडीकेदारको दर्शन गर्न पुगेका छन् । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसहित हेलिकप्टरमार्फत डोटी आएका पूर्वप्रधानमन्त्री नेपालले बडीकेदार जानुअघि डोटी जिल्ला सदरमुकामको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरको दर्शन गरेका छन् । त्यस क्रममा नेता नेपालले लागि हिन्दु धर्मका […]
काठमाडौं / पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झना’ को शुक्रबार यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए। आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै...
The post राजनीतिबाट विश्राम लिएपछि संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल appeared first on Purbeli News.