मरिण गाउँपालिकाले स्नातक तह उतीर्ण गर्ने छात्रालाई जनही एकलाख नगद दिने
छात्राहरुलाई पढाइमा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह(ब्याजलर) उतीर्ण गर्नेलाई जनही नगद एक लाख दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए।...
मरिण गाउँपालिकाले बालविवाहलाई न्यूनीकरण गर्न नगद तथा साइकल वितरण अभियान थालेको छ । पालिकाले विवाहअघि नै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई १ लाख रुपैयाँ र एसईईपछि कक्षा ११ मा भर्ना हुने छात्रालाई साइकल दिन सुरु गरेको हो ।
सिन्धुली । मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई नगद एक लाख दिने भएको छ । छात्राहरुलाई पढाइ मा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह उतीर्ण गर्नेलाई जनही नगद एक लाख रुपैयाँ दिने निर्णय गरेको गाउपालिकाले जनाएको छ । मरिण पालिकामा प्राथमिक कक्षाहरुमा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखिएकाले विवाह गर्नु अगावै स्नातक […]
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई १ लाख रुपैयाँ दिने भएको छ । छात्राहरुलाई पढाईमा उत्प्रेरणा दिनका लागि विवाह गर्नु अगाडि नै स्नातक तह उतीर्ण गर्नेलाई जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । साेही गाउँपालिकामा प्राथमिक विद्यालयमा अध्ययनरत हुँदै विवाह गर्ने प्रचलन बढी देखिएकाे छ । जसले […]
हेटौँडा : परीक्षा दिन पुगेका दुई छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि हेटौँडा क्याम्पसले दुईजना कार्यालय सहयोगीलाई निलम्बन गरेको छ।हेटौँडा क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले ४ बुँदे सहमति गर्दै दुई कर्मचारीलाई निलम्बन गर्ने सहमति गरेको हो। स्नातक तह दोश्रो वर्षको परीक्षा दिन पुगेका दुई जना छात्रामाथि ‘चिट’ लुकाएको भन्दै क्याम्पसका कर्मचारीले भित्री वस्त्र समेत खोल्न लगाएको भन्दै बुधबार बिहान विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेको थिए।पीड
हेटौंडा : हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका दुई जना छात्रा विद्यार्थीमाथि दुर्व्यवहार भएको भन्दै तोडफोड भएको छ।हिजो मंगलबार बिएड दोस्रो वर्षको परिक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुईजना छात्राले चिट ल्याएको हुनसक्ने भन्दै परिक्षण गर्ने क्रममा भित्र वस्त्रसमेत खोल्न लगाएको भन्दै क्याम्पसमा तोडफोड गरिएको हो।विभिन्न विद्यार्थी संगठनसहित पुगेको समूहले यतिबेला क्याम्पसमा नारा लगाइरहेको छ भने क्याम्पस भवनको झ्यालको सिसा फुटाएको छ । आक्रोशित बनेका विद्यार्थी समूहले दु
४ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । अहिले […]
नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् ।प्रत्येक प्रदेशमा बीबीएम ई बिजनेश पढ्न चाहाने एक जना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई मासिक शुल्कमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर […]
नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । प्रत्येक प्रदेशमा बीबीएम इ–बिजनेश पढ्न चाहने एकजना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिनेगरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको हो ।समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । चेम्बरसँगको सहकार्यमा फ
कलैया – बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने भएको छ। नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने उल्लेख छ। छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक वर्ष […]