क्याम्पसमा छात्रालाई दुर्व्यवहार गर्ने दुई कर्मचारी निलम्बित

हेटौँडा : परीक्षा दिन पुगेका दुई छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि हेटौँडा क्याम्पसले दुईजना कार्यालय सहयोगीलाई निलम्बन गरेको छ।हेटौँडा क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले ४ बुँदे सहमति गर्दै दुई कर्मचारीलाई निलम्बन गर्ने सहमति गरेको हो। स्नातक तह दोश्रो वर्षको परीक्षा दिन पुगेका दुई जना छात्रामाथि ‘चिट’ लुकाएको भन्दै क्याम्पसका कर्मचारीले भित्री वस्त्र समेत खोल्न लगाएको भन्दै बुधबार बिहान विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेको थिए।पीड

सम्बन्धित सामग्री

गेटा आँखा अस्पतालका कर्मचारीमाथि व्यवस्थापन सल्लाहकारले दुर्व्यवहार गरेको आरोप

नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गेटा आँखा अस्पतालका कर्मचारी माथि व्यवस्थापन सल्लाहकारले दुर्व्यवहार गरोको आरोप लागेको छ।...

पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ

पत्रकार कृष्ण आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरका सात जना कर्मचारी पक्राऊ परेका छन्।...

सेवाग्राहीसँग दुर्व्यवहार गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित

९ असार, जनकपुरधाम । प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीसँग दुर्व्यवहार गर्दै गालीगलौज गर्ने कर्मचारीलाई निलम्वन गरेको छ । अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ । महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ । महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अश्लिल गाली गर्दै दुर्व्यवहार गरेका थिए […]

यौन दुर्व्यवहार गरेपछि स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित

काठमाडौं, १२ जेठ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक कर्मचारीलाई युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बन गरेको छ । परिषदले इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरेको हो । झाले आफुलाई दुर्व्यवहार गरेको भन्दै युवतीले निवेदन दिएपछि परिषदले सोधपुछ गर्दा घटना भएको पाएपछि कारवाही अगाडी बढाएर छानबिन समिति समेत […]

कर्मचारीमाथि दुर्व्यवहार आरोप, कर्मचारी आन्दोलित, सेवा प्रवाह प्रभावित

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालमाथि कार्यकक्षमै दुर्व्यवहार गरिएको भन्दै कर्मचारी आन्दोलित भएपछि सेवा प्रवाह प्रभावित भएको छ । योजनाको भुक्तानीका विषयमा विवाद हुँदा तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायका...

अष्ट्रेलियाको संसदमा एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको खुलासा

१४ मंसिर, काठमाडौं। अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको पाइएको छ । हालैको तयार गरिएको प्रतिवेदनमा अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको उल्लेख छ । पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले मन्त्रालयका एक सहकर्मीबाट आफू बलात्कृत भएको आरोप लगाएपछि उक्त प्रतिवेदन तयार गरिएको हो । ‘सेट द स्टान्डर्ड’ (मापदण्ड तय गरौं) […]

हंसपुर नगरपालिकाका मेयरले दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृतको आरोप

धनुषाको हंसपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच तनाव उत्पन्न भएको छ । कर्मचारी खटनपटनमा जनप्रतिनिधिलाई बेवास्ता गरेको भन्दै आफूमाथि नगर प्रमुखले धम्कीसहित दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृतको आरोप छ ।कर्मचारी खटनपटन विषयलाई लिएर नगर प्रमुख रामज्ञान मण्डलले आफूलाई दुर्व्यवहार गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी बताउँछन् । नगरपालिकाको विभिन्न शाखामा कर्मचारी सरुवा तथा भर्ना गर्ने आफ्नो अधिकार प्रयोग गर्दा नगरप्रमुख मण्डलले बाहिरका मान

कर्मचारी दुर्व्यवहार आरोपमा सीईओ पक्राउ

कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने  सो उद्योगमा कार्यरत कर्मचारीलाई सीईओ चाण्डोकले पटक–पटक दर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । सीईओ चाण्डोक भारतीय नागरिक हुन् ।करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सीईओ चाण्डोकले महिला कर्मचारीमाथि यौन दुर्

सिरुटारमा विद्युत प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

१३ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, ठिमी वितरण केन्द्रका तीनजना कर्मचारीमाथि दुर्व्यवहार भएको छ । दश महिनाभन्दा बढी विद्युत् उपभोग गरेर महसुल नतिरेको पाइएपछि लाइन काट्न जाँदा सिरुटारमा कर्मचारीमाथि दुर्व्यवहार भएको हो । ठिमीका मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले अनलाइनखबरलाई बताएअनुसार रुद्र केसीको घरमा विद्युत् काट्न जाँदा कर्मचारी दावा ढकाल, कृष्णबहादुर सुवाल र गोविन्द […]