चेम्बर र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले छात्रवृत्ति दिने

नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् ।प्रत्येक प्रदेशमा बीबीएम ई बिजनेश पढ्न चाहाने एक जना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई मासिक शुल्कमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर […]

सम्बन्धित सामग्री

स्नातक तहका ४९ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं, २२ मंसिर । नेपाल चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्नातक तह (बिबिएम ई–बिजनेस) मा अध्ययनरत ४९ विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा मङ्गलबार चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेशनका अध्यक्ष पङ्कज जलानले हस्ताक्षर गरे । सम्झौतापत्रमा प्रत्येक प्रदेशमा बिबिएम ई–बिजनेश पढ्न चाहने एक […]

चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । प्रत्येक प्रदेशमा बीबीएम इ–बिजनेश पढ्न चाहने एकजना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिनेगरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको हो ।समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । चेम्बरसँगको सहकार्यमा फ