Use App
Read now
(current)
Download
कान्तिपुर
आश्विन २०७९
बिहेअघि स्नातक उत्तीर्ण छात्रालाई १ लाख
मरिण गाउँपालिकाले बालविवाहलाई न्यूनीकरण गर्न नगद तथा साइकल वितरण अभियान थालेको छ । पालिकाले विवाहअघि नै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई १ लाख रुपैयाँ र एसईईपछि कक्षा ११ मा भर्ना हुने छात्रालाई साइकल दिन सुरु गरेको हो ।
पूर्ण विवरण