बुवा र आमाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं । ताप्लेजुङमा बुवा र आमाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आफ्नै बुवा ७० वर्षीय बिर्खबहादुर लिम्बू र आमा ७२ वर्षीया थिपरानी लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका छोरा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–६, गोटी थांगा बस्ने २५ वर्षीय आइतराज लिम्ब्ू रहेका छन्...

सम्बन्धित सामग्री

सौतेनी आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज – सौतेनी आमाको हत्या गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सौतेनी आमाको हत्या गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी २५ वर्षीय जयकिशोर यादवलाई पक्राउ गरेको हो। पक्राउ परेका यादवले गत भदौ ३० गते सौतेनी आमा तेतरीदेवीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तेतरीले आफ्ना श्रीमान् […]

धनुषामा आमाको हत्या आरोपमा छोरा, बुहारीको हत्या आरोपमा जेठाजु पक्राउ

३१ असोज, जनकपुरधाम । धनुषामा भएको छुट्टा छुट्टै दुई हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आमाको हत्या आरोपमा छोरा र भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा निवासी २५ बर्षीय मनोज मण्डललाई आफ्नै आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ […]

चितवनमा छोराले गरे आफ्नै आमाको हत्या

चितवनमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।  सोमबार माडी नगरपालिका–६, स्याउलीबासकी ५५ वर्षीया मायादेवी तामाङलाई उनकै छोरा अर्जुन तमाङले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घरबाट एक सय...

आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। नुवाकोटमा आफ्नै आमाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको ककनी गाउँपालिका–१ नयाँ बस्तीका ३३ वर्षीय भीमबहादुर बलामीलाई ६५ बर्सिया आमा कान्छी बलामीको हत्या आरोपमा प्रहरीले शनिवार राति पक्राउ गरेको हो । भीमबहादुरले रक्सी खाएर घनले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीको आरोप छ । उनको शव घरभित्रै पत्करले छोपेको अवस्थामा भेटिएको […]

आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा  मोरङकोे उर्लाबारीमा एक जना पक्राउ परेका छन् । उर्लाबारी  नगरपालिका–४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारी आफ्नी आमा  ७० वर्षीया  चन्द्रमाया भण्डारीको हत्या आरोपमा पक्राउ परेका हुन ।  इलाका प्रहरी...

छोराले गरे आमाको हत्या

मोरङ – मोरङको उर्लाबारी नगरपालिकामा मानसिक समस्याग्रस्त एक युवाले आमाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी ४ का ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आइतबार चिर्पट प्रहार गरी ७० वर्षीया आमा चन्द्रमायाको हत्या गरेका हुन्। चिर्पट प्रहारबाट घाइते आमाको उपचारको क्रममा मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आइतबार अपरान्ह […]

गुल्मीमा जेठी आमाको हत्या आरोपमा एक पक्राउ

गुल्मीमा जेठी आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जेठी आमाको हत्या गर्ने युवक पक्राउ

गुल्मीका एक युवकले चिर्पट प्रहार गरी आफ्नी जेठी आमाको हत्या गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१३ , दुबिचौरका २५ वर्षीय प्रकाश बिकले आफ्नी जेठी आमा ६० वर्षीया पार्वती बिकलाई आइतबार साँझ चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

आमाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

आमाको हत्या गरी फरार रहेका एक अभियुक्त डेढ वर्षपछि फक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका वडा नं ८ दोहनीका २८ वर्षीय कोठारी भन्ने सुरेन्द्र कुर्मी पक्राउ परेका हुन्।...

घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या

काठमाडौँ / अर्घाखाँचीमा छोराले आमाको हत्या गरेको छ । सन्धिखर्क नगरपालिका –१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका हुन् । बुधबार राति बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेका थिए । सोही क्रममा उनले घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ... The post घरेलु हतियारले टाउकोमा हानेर आमाको हत्या appeared first on Purbeli News.