जेठी आमाको हत्या गर्ने युवक पक्राउ

गुल्मीका एक युवकले चिर्पट प्रहार गरी आफ्नी जेठी आमाको हत्या गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१३ , दुबिचौरका २५ वर्षीय प्रकाश बिकले आफ्नी जेठी आमा ६० वर्षीया पार्वती बिकलाई आइतबार साँझ चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ, मदिरा सेवन गरी हत्या गरेको आशंका

काठमाडौँ – चितवनको माडी नगरपालिकामा आफ्नै आमाको मकै बारीमा हत्या गरेका एक युवक पक्राउ परेका छन्। माडी नगरपालिका-६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले बताएका छन्। उनका अनुसार अर्जुनले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको […]

आमाको हत्या गरेको अभियोगमा पक्राउ

चितवनमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । माडी नगरपालिका-६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको  हो । घरको मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आमाको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् ।  ४२ वर्षीया आमा शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो । हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार...

आमाको हत्या गर्ने छोरा पक्राउ

सुनसरीमा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ गरेका छन् । ४२ वर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेका हुन् ।हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको विराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सौगातलाई ईलाका प्रहरी कार्य

आफ्नै आमाको हत्या गरेको आरोपमा युवक पक्राउ

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ वर्षीया शान्त सुवेदीलाई २५ वर्षीय छोरा सौगात सुवेदीले गत शनिबार दिउँसो साढे १ बजे धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरि गम्भीर घाईते बनाएका थिए।

मादकपदार्थ सेवन गरेर आमाकाे हत्या

काठमाडाैँ- आफ्नै आमाको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका-१ नयाँबस्तीका एक युवक पक्राउ परेका छन्।  ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेकाे अभियाेगमा ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे । भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्...

मादकपदार्थ सेवन गरेर आमाकाे हत्या

काठमाडाैँ- आफ्नै आमाको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका-१ नयाँबस्तीका एक युवक पक्राउ परेका छन्।  ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेकाे अभियाेगमा ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे । भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्...

सुर्खेतमा आमाको हत्या गरेको आरोपमा युवक पक्राउ

२४ माघ, कर्णाली (सुर्खेत) । सुर्खेतको वीरेन्द्रनगर-२ खोलीगाउँमा आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५७ वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र […]

जेठी आमाको हत्या गर्ने युवक पक्राउ

गुल्मीका एक युवकले चिर्पट प्रहार गरी आफ्नी जेठी आमाको हत्या  गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१३ , दुबिचौरका २५ वर्षीय प्रकाश बिकले आफ्नी जेठी आमा ६० वर्षीया पार्वती बिकलाई आइतबार साँझ चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले हत्या अभियोगी बिकलाई हिजो नै पक्राउ गरी हिरासतमा राखिएको बताए । त्यस वडाका वडाध्यक्ष खुम खत्रीका अनुसार मदिरा सेवन गरेका उनले दिउँसो  सामान्य विवादको आवेगमा आइ  जेठी आमा

आमाको हत्या आरोपमा छोरा पक्राउ

२९ भदौ, काठमाडौं । झापामा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका-७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेव रहेका छन् । ५० वर्षीया मीरा ऋषिदेवको हत्या गरेको अभियोगमा …