काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । यसअघि स्वास्थ्यचौकीको भवनबाट सेवा प्रदान गर्दै आएको अस्पतालले अब नयाँ भवनबाट सेवा दिने भएको छ । १५ शय्याको यस अस्पतालको भवन १४ करोड ५० लाख […]
२५ असोज, लन्डन । नेपाली युवा व्यवसायी छोङ नोर्बु शेर्पाको फ्रेन्चाइज सुसी रेष्टुरेन्ट 'इरो सुसी’ स्कटल्याण्डको ग्लास्गोमा समेत खुलेको छ । स्कटल्याण्डमा पहिलो स्टोर खुलेसंगै इरो सुसीको आउटलेट संख्या बेलायतमा ३८ पुगेको छ ।
ग्लास्गो सिटी …
RajdhaniDaily.com | काठमाडौं । नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक -
नवलपरासी । गत असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ का बासिन्दालाई राहत सामग्री वितरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आरले यहाँका बाढी पीडितलाई आज रु. २६ लाख बराबरको अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु प्रदान गरेको हो । क्लबका डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले परिवारका लागि आवश्यक पर्ने […]