बालकोटस्थित ओली निवासमा सुरक्षा बढाइयो

काठमाडौं, २९ असार । दुई तिहाई हुँदै बर्हिगमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको ४१ महिनापछि सत्ताबाट बर्हिगमन हुँदैछ । आज दिउँसो उनले २ बजे सम्बोधन गरेर बालुवाटार छाड्नेछन् । ओली बालकोटस्थित आफ्नै निवासमा सर्दैछन् । ओली सर्ने भएपछि बालकोट निवासमा सुरक्षाकर्मी थपिएको छ । साथै, आसपासमा समेत सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सम्बन्धित सामग्री

चुनावको पूर्वसन्ध्यामा किन अघि बढाइयो प्रेसमाथि अंकुश लगाउने मिडिया विधेयक ?

ओली सरकारका पाला आउँदा खारेजीको माग गरेका देउवाले आफू नेतृत्वमा हुँदा अघि बढाए विधेयक  तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखेर यो विधेयक ल्याउँदा तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता...

चुनावको भोलिपल्ट पेट्रोलियम पदार्थको भाउ बढाइयो : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनपछि पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सुझाव राख्दै ओलीले स्थानीय तहको निर्वाचन सकिएको भोलिपल्ट लिटरमा एकै पटक १० रुपैयाँ बढाएको र त्यसको एक सातामा पुनः १० रुपैयाँ बढाएर जनताको ढाड सेकेको भन्दै विरोध जनाएका हुन् । […]

१९ बुँदे आरोपपत्र मलाई थुन्ने योजनाले आएको थियो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई फौजदारी अभियोग लगाएर थुन्ने षड्यन्त्र गरेको टिप्पणी गरेको छन्। केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘दुई वर्षमा जनताले देखिनेगरी काम गरेको थियौँ। एमालेको सूर्य सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो पोलेर हिँडेका छन्। प्रधानमन्त्रीविरुद्ध १९ पन्ने अभियोग पत्र षड्यन्त्र गरेर अगाडि बढाइयो। मैले सानो चित्त नहेरी अल्पमतमा बसेर काम गर्न तयार भएँ। कुनै बाध्यता

संसद्मा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी

प्रतिनिधिसभाको बुधवार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ। साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव बुधवार बैठकमा पेस गर्न लागिएको हो।

संसद्मा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी

प्रतिनिधिसभाको बुधवार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ। साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव बुधवार बैठकमा पेस गर्न लागिएको हो।

संसदमा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी

काठमाडौं, ४ फागुन : प्रतिनिधिसभाको बुधबार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ । साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव बुधबार बैठकमा पेस गर्न लागिएको हो । सो प्रस्ताव पेस गरिने भएसँगै नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न संघसंगठनले […]

महाधिवेशन अत्यन्तै सफल, त्यस्तो जनसहभागिता कहिल्यै भएको थिएन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन अत्यन्तै सफल भएको बताएका छन् । १०औँ राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले शुक्रबार पदबहाली गर्दै महाधिवेशनमा उल्लासपूर्ण जनसहभागिता भएको बताए । “अत्यन्त्र सफल भयो । निर्विरोध, सहमतिका अभ्यास अघि बढाइयो । महाधिवेशनमा त्यत्रो जनसहभागिता,” उनले भने,” विरोधीहरूले भाडाका...

माधव समूहका नेता र सासंदमाथि ओली समूहको ‘थ्रेट’ ! सुरक्षा बढाइयो

काठमाडौं । नेपाल प्रहरीले नेकपा एमालेका अध्यक्ष केपी ओली समूहबाट एमालेकै वरिष्ठ नेता माधव नेपाल समूहमाथि सुरक्षा थ्रेट बढेको निस्कर्ष निकालेको छ । ओलीनिटक युवाका गतिविधी माधव नेपाल समूह लक्षित भएपछि प्रहरीले यस्तो निस्कर्ष निकालेको हो । नेकपा एमालेको विवाद उत्कर्षमा छ । यस्तो अवस्थामा माधव समूहका नेता र सासंदमाथि ओली समूहबाट...

ओली समूहका युवाले माधव नेपालको घर घेर्ने तयारी गरेपछि बढाइयो सुरक्षा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् । सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो । सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ । आज...

ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइयो

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको छ  । सर्वोच्च अदालतको परमादेशपछि स्वतः पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष रहेका ओलीको भक्तपुर बालकोटस्थित निवासमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको छ । ओलीको निवास सुरक्षार्थ पहिलेदेखि नै सशस्त्र प्रहरी तैनाथ हुँदै आएको थियो । अदालतको परमादेशपछि सोमबार साँझ बाट नै प्रहरीको उपस्थिति बाक्लो देखिएको स्थानीयहरुले बताए ।  ओली बुधबारमात्र सरकारी निवासबाट नीजि निवास बालकोट आउने जानकारी भएको सुरक्षा स्रोत