काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनपछि पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सुझाव राख्दै ओलीले स्थानीय तहको निर्वाचन सकिएको भोलिपल्ट लिटरमा एकै पटक १० रुपैयाँ बढाएको र त्यसको एक सातामा पुनः १० रुपैयाँ बढाएर जनताको ढाड सेकेको भन्दै विरोध जनाएका हुन् । […]