किशोरीले नक्कली बन्दुक ताकिन्, पुलिसले गोली हानेर मारिदियो

लस एन्जेल्स : अमेरिकाको क्यालिफोर्नियामा एक पुलिस अधिकारीले १७ वर्षीया किशोरीलाई गोली हानी ज्यान लिएका छन्। प्रहरीले हानेको गोली लागेर १७ वर्षीया हन्ना विलियम्सको मृत्यु भएको हो।  हन्नाले एक नक्कली बन्दुकबाट पुलिस अधिकारीतर्फ निशाना साँधेकी थिइन्। अधिकारीले किशोरीको हातमा सक्कली बन्दुक रहेको ठानेर गोली हानेको हो। यो ...

सम्बन्धित सामग्री

प्रहरीले फेला पार्‍यो शिवराजको हत्यामा प्रयोग गरिएको बन्दुक र गोली

दाङ । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा ५० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो । छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा शिवराजको शव फेला परेको […]

श्रीमतीलाई गोली हानेर मारेको आरोपमा श्रीमान पक्राउ

तनहुँ । श्रीमतीको गोली हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४७ वर्षीया श्रीमति गीता आलेलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-५ मानुङकोटस्थित पिखरीगैरा बस्ने ५६ वर्षीय श्री प्रसाद आलेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । आलेले श्रीमतीलाई भरूवा बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । गम्भीर […]

अमेरिकामा बन्दुक हिंसा: न्यु मेक्सिकोमा १८ वर्षे किशोरले गरे तीन जनाको हत्या

अमेरिकामा अठार वर्षीय बन्दुकधारी युवकले एक गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।

मेक्सीकोको मधुशालामा नौ जना मारिए

एजेन्सी । मध्य मेक्सिकोको एउटा मधुशालामा बन्दुक बोकेर प्रवेश गरेका सात जनाले मदिरामा मस्त नौ जनालाई गोली हानेर मारेका छन् । घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’मा बुधबार राति भएको हो ।

थाइल्यान्डमा एक पूर्वप्रहरीले गोली चलाउँदा २२ बालबालिकासहित ३४ जनाको मृत्यु

काठमाडौं । थाइल्यान्डको एक शिशु स्याहार केन्द्रमा एक पूर्वप्रहरी अधिकारीले अन्धाधुन्ध बन्दुक चलाउँदा २२ बालबालिकासहित ३४ जनाको मृत्यु भएको छ ।  बन्दुकधारीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । साथै उनले श्रीमती र बच्चाको पनि हत्या गरेका छन् ।  थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चाओ ओचाले घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।  आक्रमण...

श्रीमतीसँग विवाद हुँदा आफैँलाई गोली हानेर आत्महत्या

काभ्रेको   महाभारत गाउँपालिका–२,    मूलडाँडाका    एक    युवाले आफैँलाई  भरुवा  बन्दुक  हानेर  आत्महत्या  गरेका छन्।  जिल्ला  प्रहरी  कार्यालय  काभ्रेका  प्रहरी नायब  उपरीक्षक  खतिवडाले  स्थानीय  ३५  वर्षीय रामबहादुर   गोलेले   मङ्गलबार   राति   आफैँले आफूलाई   बन्दुक   हानेर   आत्महत्या   गरेको जा...

फ्रान्समा फेरि आक्रमण, गोली प्रहारबाट पादरी गम्भीर घाइते

१६ कात्तिक, काठमाडौं । फ्रान्समा फेरि आक्रमण भएको छ । बन्दुक आक्रमणमा एक जना पादरी घाइते भएका छन् । अधिकारीहरुका अनुसार फ्रान्सको शहर लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार भएको हो । गोली हानेर आक्रमणकारी भागेको …