आफ्नो अठारौं जन्मदिनको दिन किनेका थिए बन्दुक जसले आज १९ स्कुले नानी र दुई शिक्षकको लियो ज्यान

टेक्ससमा १९ जना स्कुले नानी र दुई शिक्षकलाई गोली हानेर हत्या गरेको घटनाले अमेरिका मात्र होइन विश्व नै स्तब्ध भयो। सात देखि १० वर्ष उमेर समूहका बालबालिका एक जना १८ वर्षीय किशोरको गोलीको सिकार भए। साल्भाडोर रामस नामका ती युवकले आफ्नो १८ औं जन्मदिनका दिन बन्दुक किनेको खुलेको छ। सिनेटर…

सम्बन्धित सामग्री

बाँदर लखेट्न जाँदा आफैँले बाेकेकाे बन्दुक पड्किएर एक जनाकाे ज्यान गयाे

अर्घाखाँची – आफैँले बाेकेकाे भरुवा बन्दुक पड्किएर अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका–७ मा एक जनाकाे ज्यान गएको छ । बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बाेकेकाे बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् (डीएसपी) मुकुन्द रिजालले जानकारी दिनुभयाे । आज बिहान सवा ११ बजेतिर आफैँले बाेकेकाे बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे हाे ।भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुस...

साउदीमा बन्दुक आक्रमणमा ज्यान गुमाउने नेपाली सुरक्षा गार्डकाे परिचय खुल्यो

साउदी अरबमा बुधवार भएको बन्दुक आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षा गार्डको परिचय खुलेको छ । ज्यान गुमाउनेमा रुपन्देहीका ५९ वर्षीय नैनसिंह नेपाली रहेको बीबीसीले जनाएको छ । सरकारी विवरणमा भने उहाँको जन्मस्थान बागलुङ उल्लेख छ । नैनसिंह साउदीको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डकोरुपमा कार्यरत हुनुहुन्थ्यो । बुधबार कारमा आएका एक बन्दुकधारी अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका थिए । उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको थियो । त्यही गोली लागेर नैनसिंह नेपालीको ज्यान गएको हो । ...

दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाकाे ज्यान गयाे

दैलेख – दैलेखमा भरुवा बन्दुक पड्किएर गाेली लाग्दा एक जनाकाे ज्यान गएकाे छ । गाेली लागेर नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरकाे हिजाे बेलुका ज्यान गएकाे हाे ।  आफैँले चलाउँदै गरेकाे भरुवा बन्दुक पड्किँदा उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिनुभयाे।  घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।

सलमान खानलाई बन्दुक राख्न अनुमति

काठमाडौं :   मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ।सलमानले गुण्डागर्दी गर्नेहरुको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न  अनुमति पाउनका लागि आवेदन दिएका थिए।  लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले ती अभिनेताको सुरक्षा बढाएको थियो। सलमानले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नाङ्गे पाटिलसँग भेटवार्ता गरेका थिए।सलमानको आवेदनका आधारमा प्रहरी

सलमान खानलाई बन्दुक राख्न अनुमति

काठमाडौँ । मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ।​ सलमानले गुण्डागर्दी गर्नेहरूको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न  अनुमति पाउनका लागि आवेदन दिएका थिए।  लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले ती अभिनेताको सुरक्षा बढाएको थियो। सलमानले हालै मुम्बई पुलिस आयुक्त विवेक […]

ज्यान मार्ने धम्की आएपछि सलमानलाई बन्दुक राख्न अनुमति

सलमानले गुण्डागर्दी गर्नेहरुको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिएको सोमबार एक अधिकारीले बताए।...

बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति

भारत / मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स)जारी गरेको छ । सलमानले गुण्डागर्दी गर्नेहरुको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिनुभएको सोमबार एक अधिकारीले बताए । लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले ती अभिनेताको सुरक्षा बढाएको थियो । […]

अमेरिकामा बन्दुक आक्रमणका घटनाविरुद्ध देशव्यापी प्रदर्शन

अमेरिकामा बन्दुक आक्रमणका घटना बढ्दै गएपछि प्रदर्शन भएको छ । व्यक्तिले बन्दुक राख्न पाउने कानुनी अधिकारमा कडाइ गर्न मागसहित देशव्यापी प्रदर्शन भएको हो । अन्धाधुन्ध हुने गोली प्रहारका घटनाबाट निर्दोष नागरिकले ज्यान गुमाउने घटना बढेपछि कडा कानुनको माग गरी दशौँ हजार मानिस सडकमा ओर्लिएका बीबीसीले जनाएको छ । उनीहरुले ‘म बन्दुकको आक्रमणबाट बच्न चाहन्छु’ लेखिएका प्लेकार्ड बोकेका थिए । राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गर्नुभएको छ । राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार ...

भरुवा बन्दुक चलाउँदा बालकको ज्यान गयो

जिल्लाको खत्याड गाउँपालिका—१० डुमाना गाउँका एक घरभित्र राखेको धरुवा बन्दुक खेलाउँदा १० वर्षीय बालकको ज्यान गएको छ ।खत्याड गाउँपालिका—१० डुमान गाउँका परे रावलको घरभित्र भरेर राखेको भरुवा बन्दुक खेलाउदा सोही वडाका अमरसिंह रावलका १० वर्षीय छोरा विकास रावलको शुक्रबार घट्ना स्थलमै ज्यान गएको छ ।घर आगनको बारीमा रोपेको आलु मकै दुम्सीले सखाप बनाउन थालेपछी दुम्सी […]

भरुवा बन्दुक खेलाउने क्रममा गोली लागेर मुगुमा एक बालककाे मृत्यु

मुगु- घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रम गोली लागेर मगुमा एक बालकको ज्यान गएको छ। खप्तड गाउँपालिकाका अन्दाजी १० वर्षीय बालक विकाश रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए। शुक्रबार दिउँसो करिब पाँच बजेतिर विकाश दुई जना साथीहरुसँग खेल्दै परे रावलको घरमा पुगेका थिए। रावलको घरमा रहेको बन्दुक एक अर्काले […]