काठमाडौं । थाइल्यान्डको एक शिशु स्याहार केन्द्रमा एक पूर्वप्रहरी अधिकारीले अन्धाधुन्ध बन्दुक चलाउँदा २२ बालबालिकासहित ३४ जनाको मृत्यु भएको छ ।
बन्दुकधारीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । साथै उनले श्रीमती र बच्चाको पनि हत्या गरेका छन् ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चाओ ओचाले घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।
आक्रमण...