न्युयोर्क सिटीको ब्रुकलिनमा एक व्यक्तिले आफ्नी प्रेमिकालाई गोली हानेर हत्या गरेपछि आफैलाई गोली हानेर ज्यान लिएका छन् । पैसाका बारेमा विवाद भएपछि यो घटना भएको जनाइएको छ । ३५ बर्षका टेडी नाइट र २९ बर्षकी तानेजिया ब्लकवुडबीच लामो समयदेखि चलिरहेको तनावपछि बिहान यो घटना भएको हो । नाइटले मिडवुड अपार्टमेन्टमा बन्दुक निकालेर प्रेमिकालाई दुईगोली हानेका […]