अमेरिकामा डरलाग्दो बन्दुक आतङ्क : एक वर्षमा ४५ हजारको हत्या, दैनिक एक सय २४ मारिन्छन्

अमेरिकाको प्रमुख स्वास्थ्य निकाय सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २०२० मा मात्रै अमेरिकामा बन्दुक अथवा गोली हानेर मृत्यु हुनेको संख्या ४५ हजार २ सय २२ रहेको छ।