काठमाडौँ - यस वर्षको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदेश सांसद, अभियान्ता तथा प्रभावशाली महिला उमादेवी वादीलाई प्रदान गरिएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘-२०७७ मानव अधिकार र सामाजिक न्यायका लागि उल्लेखनीय योगदान गरेकोमा उमादेवी वादीलाई प्रदान…