१७ जेठ, बुटवल । मानव अधिकार तथा शान्ति समाजले अधिकारकर्मी विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८ प्रदान गर्ने भएको छ । २०७९ मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा पहाडीलाई १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पुरस्कृत गरिने समाजका केन्द्रीय सभापति गोविन्द खनालले जानकारी दिए । संविधानसभा सदस्य समेत रहेका […]