न्युज अफ नेपाल, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ –२०७७ मानव अधिकार र सामाजिक न्यायका लागि उल्लेखनीय योगदान हेतु श्री उमादेवी वादीलाई प्रदान गरिएको छ । ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा (बिहिबार) शान्ति समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले श्री वादीलाई रु १ लाख १० […]