मुगु – मुगुको सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँ पाँच दिनदेखि अन्धकारमा छन्। केही दिनअघि गमगाडमा आएको बाढीले इन्टेकबाट नहरतिर करिब एक सय मिटर भाग माटो र बालुवाले पुरिदिएपछि नहरमा पानी बग्न नपाइ विद्युत उत्पादन बन्द भएको हो। विद्युत सेवा अवरुद्ध भएपछि मंगलबार रातिदेखि स्थानीय अध्याँरोमा बस्न बाध्य छन्। साथै मोबाइल सेवासमेत अवरुद्ध भएको छ। विद्युत […]