यसरी बन्छ गण्डकीमा नयाँ सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका हुन् । आफूविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वास प्रस्तावउपर सोमबार मतदान हुने कार्यसूची रहेको बेला उनले पदबाट राजीनामा दिए । राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्दै संविधानको धारा १६८ (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छन् ।संविधानको यो धाराअनुसार अब प्रदेशसभामा प्रतिनिधित्

सम्बन्धित सामग्री

गण्डकीका नयाँ मुख्यमन्त्रीः अधिकारी कि चुमान ?

केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत पाए पनि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने अन्योल छ। गण्डकीमा नयाँ गठबन्धनलाई बहुमत पुर्‍याउन सकस देखिन्छ।...

कस्तो देखिएला प्रदेश चुनावको परिदृश्य ?

लोकतान्त्रिक वाम गठबन्धनमा मत ट्रान्सफर राम्रोसँग भयो भने प्रदेश १ मा पनि सरकार बन्छ, गण्डकीमा पनि समानुपातिकसहित ६० मध्ये ४० सिट गठबन्धनको हुने देखिन्छ । मत ट्रान्सफर भएन भने गठबन्धनका दलहरू ३० सिट मात्रै जित्ने र गठबन्धन बाहिरका दलले ३० सिट ल्याउने र एउटा विशेष पात्र किङ मेकरका रूपमा उदय हुने देखिन्छ ।

गण्डकीमा पहिलो पार्टी कुन बन्छ ? पोखरा र व्यासले गर्नेछन् निर्णय

काठमाडौं । स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशमा कुन पार्टी पहिलो हुने भन्ने निर्णय पोखरा महानगरपालिका र तनहुँको व्यास नगरपालिकाले गर्ने भएको छ । गण्डकीमा ८५ वटा स्थानीय तह छन् । त्यसमध्ये हालसम्मको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसले ३५ वटा र नेकपा एमालेले पनि ३५ वटा स्थानीय तहको प्रमुख जितेको...

खेलकुदमैत्री कानून बन्छ : मन्त्री थापा

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलकूदमैत्री कानून बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल लोकतान्त्रिक खेलकूद सङ्घ गण्डकीद्वारा पोखरा रङ्गशालामा आयोजित वृक्षरोपण कार्यक्रममा उनले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानून आवश्यक रहेको बताए ।जापानमा सम्पन्न ओलम्पिक खेलकूद प्रतियोगितामा पाँच खेलाडीका पछाडि २५ जना प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गर्दै उनले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयो

अब विपक्षी गठबन्धनको निशाना प्रदेश १, बागमती र लुम्बिनी !

विपक्षी गठबन्धनको शीर्ष चार नेताबीच सत्ता सहकार्यको आगामी रणनीतिका विषयमा छलफल भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले बरिष्ठ नेता माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो ।केन्द्र र प्रदेशमा सत्ता निर्माणका विषय र विकल्पबारे बिहीबार अपराह्न चार नेताबीच २ घण्टा बढी छलफल भएको जसपा अध्यक्ष उपेन्द्र यादवले रातोपाटीलाई जानकारी दिए ।गण्डकीमा हाम्रो सरकार बन्छ : यादवगण्डकी प्रदेशमा एमालेका पृथ्वी

गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

२१ जेठ, पोखरा । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षीहरुलाई लागेको थियो, अब नयाँ सरकार बन्छ । ५९ सदस्यीय सभामा सरकार गठनका लागि चाहिने ३० सांसद उनीहरुसँग देखिएको थियो पनि । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित) र जनता समाजवादी पार्टी र जनमोर्चाका २–२ […]

गण्डकीमा जनमोर्चाले के गर्ला, को बन्छ मुख्यमन्त्री?

३ जना सांसद रहेको जनमोर्चाका २ जना सांसद भने कांग्रेस गठबन्धनमा जान नहुने पक्षमा छन्। यद्यपी जनमोर्चा केन्द्रीय कमिटीले भने कांग्रेस गठबन्धनलाई समर्थन गर्न सांसदलाई निर्देशन दिइसकेका छन्।

गण्डकीमा अब कसको सरकार बन्छ ? लुम्बिनीकै प्रकरण दोहोरिन सक्ने विपक्षीमा भय !

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि अब गण्डकी प्रदेशमा कस्तो सरकार बन्छ भन्ने कौतुहलता बढेको छ । आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन एमाले नेता समेत रहेका मुख्यमन्त्री गुरुङले राजीनामा गरेका हुन् । गुरुङले राजीनामा गरेसँगै अविश्वासको प्रस्ताव तुहिएको छ । मुख्यमन्त्री गुरुङले राजीन...

यसरी बन्छ गण्डकीमा नयाँ सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिए । प्रदेश प्रमुख सीता पौडेलसमक्ष उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका हुन् ।

गण्डकीमा अब कस्तो सरकार बन्ने हो?

पोखरा। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजिनामापछि गण्डकी प्रदेश सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार जसले बहुमत पुर्‍याउन सक्छ सोही दलको नेता मुख्यमन्त्रीमा नियुक्त हुनेछन्। तर प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन्।