काठमाडौं । स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशमा कुन पार्टी पहिलो हुने भन्ने निर्णय पोखरा महानगरपालिका र तनहुँको व्यास नगरपालिकाले गर्ने भएको छ । गण्डकीमा ८५ वटा स्थानीय तह छन् । त्यसमध्ये हालसम्मको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसले ३५ वटा र नेकपा एमालेले पनि ३५ वटा स्थानीय तहको प्रमुख जितेको...