गण्डकीमा अब कसको सरकार बन्छ ? लुम्बिनीकै प्रकरण दोहोरिन सक्ने विपक्षीमा भय !

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि अब गण्डकी प्रदेशमा कस्तो सरकार बन्छ भन्ने कौतुहलता बढेको छ । आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन एमाले नेता समेत रहेका मुख्यमन्त्री गुरुङले राजीनामा गरेका हुन् । गुरुङले राजीनामा गरेसँगै अविश्वासको प्रस्ताव तुहिएको छ । मुख्यमन्त्री गुरुङले राजीन...