आईसीसी क्रिकेटमा आज बंगलादेश र पाकिस्तान तथा भारत र जिम्बाबे भिड्ने

काठमाडौं । आईसीसी टी–ट्वान्टी क्रिकेटमा अहिले दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिडिरहेका छन् । अष्ट्रेलियाको एडलेडमा जारी खेलमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले पहिले व्याटिङ गरिरहेको छ । यो खेल जित्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । आज आइतबार नै बिहान पौने १० बजे सोही मैदानमा हुने खेलमा पाकिस्तान र बंगलादेश […]

सम्बन्धित सामग्री

भारतले पाकिस्तानी खेलाडीकाे भिसामा ढिलाइ गर्दा समस्या

काठमाण्डाै – भारतले भिसामा ढिलाइ गर्दा विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी टोली समस्यामा परेको छ ।पाकिस्तानी टोली भारत प्रस्थान गर्न अब दुई दिनभन्दा पनि कम समय रहेको छ । तर भारतले अहिलेसम्म भिसा नदिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति कडा असन्तुष्टि व्यक्त गरेको क्रिकइन्फाेले जनाएकाे छ । पाकिस्तानले विश्वकपको तयारीमा प्रतिकूल असर पर्ने चेतावनी दिएको छ ।टोली बुधवार बिहानै पाकिस्तानबाट उड्ने तालिका भए पनि सोमवार काम गर्ने समय बन्द हुँदा टोलीलाई भिसा जारी गरिएकाे छैन । पाकिस्तान ...

पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

काठमाडौं । पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय पुरुष क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न अनुमति दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने सुनिश्चित गरेको हो । पाकिस्तान सरकारले खेलकुदलाई राजनीतिक मुद्दा बनाउन नचाहेको स्पष्ट पार्दै विश्वकपका लागि टोली पठाउने निर्णय गरेको जनाएको छ । […]

घटस्थापनाका कारण विश्वकपमा भारत–पाकिस्तानबीचकाे खेल एक दिन पहिले हुने

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप २०२३ मा भारत र पाकिस्तानबीचको खेल एक दिन पहिले हुने भएको छ । समाचार एजेन्सी एएनआईले ईएसपीएन क्रिकइन्फोलाई उद्धृत गर्दै भनेको छ– अब यो खेल अक्टोबर १५ को सट्टा अक्टोबर १४ तारिकमा हुनेछ । अक्टोबर १५ नवरात्रिको पहिलो दिन (घटस्थापना) हो । त्यसैले सुरक्षा निकायको सल्लाहमा भारत–पाकिस्तान खेलको मिति परिवर्तन गर्न दुवै देश सहमत भएका हुन् । आईसीसीले परिमार्जित तालिका सार्वजनिक नगरे पनि पाकिस्तान क्रिकेट बोर्ड यो परिवर्तन गर्न सहमत भएको खबरमा उल्लेख छ । यो खेल अहमदाबाद...

विश्वकप क्रिकेट : भारत र इंग्याण्ड भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन्। खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।  भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्य

विश्वकप क्रिकेट: दोस्रो समेफिाइनलमा भारत र इङ्ल्यान्ड खेल्दै

काठमाडौं – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। भारत र इङ्ल्यान्डको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे हुनेछ। हिजोको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान १३ वर्ष पछि फाइनलमा पुगेको छ। दोस्रो सेमिफाइनलका विजेताले उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ।

आईसीसी टी–२० क्रिकेट : पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाव्बे भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाब्वे भिड्दैछन्। अष्ट्रेलियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत समूह २ का पाकिस्तान र बंगलादेशबीचको खेल बिहान पौने १० बजे सुरु हुँदैछ। यो खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यमा पाकिस्तान हुनेछ। समूहमा समान अंक जोडेको बंगलादेश पनि सेमिफाइनलकै लक्ष्यमा हुनेछ । यही समूहका भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा हुँदैछ। भारत पनि आइतबारको खेल जित्दै सेमिफाइनलको

टि–२० विश्वकप २०२२ - आफ्नाे पहिलाे खेलमा भारत र पाकिस्तान खेल्ने (तालिका सहित)

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान तथा अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्ने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा परेका छन् । सुपर १२ को समूह एकमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रह...

विश्वकप क्रिकेट: बलिया प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै

काठमाडौं, ६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भोली (आइतबार) विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान करिब दुई वर्षपछि भिड्दै छन् ।ओमान र दुवईमा जारी प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् । दुई देशबीचको तनावको प्रभावले आइसीसीका खेलहरु मात्र खेल्ने दुई टोली बीच करिब २ वर्षपछि […]