पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

काठमाडौं । पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय पुरुष क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न अनुमति दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने सुनिश्चित गरेको हो । पाकिस्तान सरकारले खेलकुदलाई राजनीतिक मुद्दा बनाउन नचाहेको स्पष्ट पार्दै विश्वकपका लागि टोली पठाउने निर्णय गरेको जनाएको छ । […]

सम्बन्धित सामग्री

सरकारले भारत जाने स्वीकृति दिएको छैन : पिसिबी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । खेल तालिकाअनुसार भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । क्रिकेट समर्थकका लागि यो...

नेत्रहीन टी–२० विश्वकप खेल्ने नेपाली टोली भोलि भारत जाने

१७ मंसिर, काठमाडौं । तेस्रो नेत्रहिन टी– २० क्रिकेट विश्व कपमा  सहभागिता जनाउन नेपाली टोली आइतबार भारत जाँदैछ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत जान लागेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरिन् […]

राष्ट्रिय क्रिकेट टोलीको बिदाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाई गरेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबियामा हुने त्रिदेशीय सिरिज खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाई गरिएको हो । नामिबिया जानु अघि नेपाली टोली भारत जाने छ । भारतमा नेपाली टोलीले एक साता तयारी गर्ने छ । सिरिजका लागि नेपालले […]