लेखक सलमान रुश्दीमाथि अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रमको क्रममा आक्रमण भएको छ । उनमाथि स्टेजमा रहेका बेला चक्कु आक्रमण भएको हो । उनको अवस्था अहिले गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुश्दीका एजेन्टले उनको अवस्थालाई इंगित गर्दै ‘खबर राम्रो नरहेको’ बताएका छन्। भेन्टिलेटरमा रहेका लेखक रुश्दी बोल्न नसक्ने अवस्थामा रहेको […]