यसकारण सर्टलेस हुन्छन् सलमान

सलमान खान बलिउडको चिरपरिचित नाम हो । उनले आफ्नो फिल्मी यात्रामा कैयौँ सुपरहिट फिल्म दिएका छन् । यही कारण भाइजानको नामले सलमान भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । सलमान प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छन् । सलमान व्यक्तित्व र उनको शरीरका कारण पनि लोकप्रिय छन् । उनी आफ्नो हरेक फिल्ममा सर्टलेस भएर आफ्नो खँदिलो शरीरलाई देखाउने गर्छन् । तर उनी किन यसो गर्छन्, त्यो कमैलाई थाहा छ ।सलमानले पहिलोपटक फिल्म ‘प्यार किया तो डरना क्या’को एक गीतमा सर्ट खोलेका थिए । त्यसपछि

सम्बन्धित सामग्री

सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ । मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ । सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको जसको उद्देश्य सलमान खानलाई मार्नु थियो । बान्द्रा प्रहरीले बान्द्रा पश्चिमस्थित सलमानको घर […]

सलमान सर्टलेस यसकारण हुन्छन्

मुम्बई – सलमान खान बलिउडको चिरपरिचित नाम हो । उनले आफ्नो फिल्मी यात्रामा कैयौँ सुपरहिट फिल्म दिएका छन् । यही कारण भाइजानको नामले सलमान भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । सलमान प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छन् । सलमान व्यक्तित्व र उनको शरीरका कारण पनि लोकप्रिय छन् । उनी आफ्नो हरेक […]

सलमान खानको हत्या योजना असफल

मुम्बई : नायक सलमान खानलाई गोली हान्ने असफल षड्यन्त्र भएको खुलासा भएको छ। टाइम्स नेटवर्कका कार्यकारी सम्पादक निकुञ्ज गर्गले गुप्तचरमार्फत आफूले उक्त जानकारी पाएको खुलासा गरेका हुन्। खानलाई मुम्बईस्थित उनकै घर अर्थात् ग्यालेक्सिया अपार्टमेन्ट बाहिर शूट गर्ने योजना थियो। सलमान खान हरेक बिहान साइकल चलाउन बाहिर निस्कन्छन्। हत्याराहरूले यो समयमा सलमान खानलाई गोली हानेर मार्ने निर्णय गरेका थिए।शूटरले हकी स्टिकमा अटोमेटिक पेस्तोल राखेर सलमान खानसम्म पुगेका थिए। शूटरले हकी स्टिकलाई सलमानको साइकलको

निर्देशक बन्दैछन् सलमान ?

काठमाडौँ – बलिउडमा अभिनेता सलमान खान र साजीद नडियाडवाला मिल्ने साथी हुन् ।   उनीहरूले मुझ्से सादी करोगी, जाने मन जस्ता फिल्ममा सहकार्यसमेत गरेका छन् । पछिल्लो समय यी दुईको सहकार्य ‘कभी इद कभी दिवाली’ मा हुने चर्चा थियो । सलमान आफैँले सामाजिक सञ्जालमार्फत यसको बारेमा जानकारीसमेत दिएका थिए । यद्यपि अब यो फिल्मको निर्माताको […]

सलमान र शाहरुख सँगै देखिदै

एजेन्सी । भारतीय फिल्म टाईगर –३ मा सलमान खान र शाहरुख खान सँगै देखिने भएका छन् । पछिल्लो समय दक्षिण भारतीय फिल्महरुको लोकप्रियता बढिरहेका बेला बलिउडमा सलमान र शाहरुख अभिनित फिल्म दर्शकहरुमाझ आउन लागेका छन् । ती हुन्– शाहरुख खानको फिल्म ‘पठान’ र सलमान खानको फिल्म ‘टाइगर –३ । टाईगर –३ को सुटिङ आगामी जुन […]

जब चार महिलाबाट लुटिए सलमान...

बलिउड सुपरस्टार सलमान खानको फ्यान फलोइङ ठूलो छ । प्रायः आफ्ना फिल्महरूमा उनले खलनायकलाई कुटपिट गरेको देखिन्छ । तर एक पटक सुपरस्टारलाई उनका फ्यानको रूपमा प्रस्तुत भएका महिलाहरु  झुक्याउन सफल भएका थिए । हो, उनलाई चारजना महिलाले लुटेका थिए ।सन् २०१५ मा सलमान खानलाई चार सुन्दर महिलाहरूले लुटेका थिए । उनीहरुले आफूहरू सलमानको ठूलो फ्यान भन्दै सलमानको नजिक पुगेका थिए। उनीहरू गएपछि मात्र सलमानले थाहा पाए कि उनको पर्स, सनग्लास र उनको लकेट हराइसकेको थियो। मुम्बई मिरर रिपोर्ट अनुसार सुपरस्टार एक रात ब

सलमान खान नेपाल आउने

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी अगामी बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो ।खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए ।  उनले भने, ‘सलमान ल्याउने बिषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौ । यस बिषयमा अन्य जानकारी केही समयपछि दिनेछौ ।’ नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलाय

नेपाल आउँदै सलमान खान

भारतीय कलाकार सलमान खान    नेपाल    आउने भएका छन् । उनलाई पर्वतारोही   निर्मल   पुर्जाले नेपाल ल्याउन लागेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्जाले सलमान नेपाल आउने जानकारी दिएका हुन् । पुर्जाले  लेखेका छन्,  सलमान  भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ ।' विश्व  कीर्तिमान  राख्नुभएको पुर्जाले  संसारका  चर्चित  कलाकारलाई  जुटाएर काठमाडौँमा  एक  कार्यक्रम  गर्ने  तयारी  गरेका छन् । ...

न कट्रिनाको विवाहमा गए, न दिए बधाइ, कहाँ व्यस्त छन् सलमान ?

बलिउड अभिनेता सलमान खानको फ्यान फलोविङ भारतमा नभई संसारभरी छन् । सलमान हालै Da-Bangg टुरका लागि साउदी अरबको राजधानी रियाद गएका छन् । सलमान कट्रिनाको विवाहमा त पक्कै पनि पुग्नेछन् भनेर धेरैले अनुमान गरेका थिए । तर सलमान आफ्नो टुरको सिलसिलामा साउदी अरब निस्किएका छन् । सलमान रियाद पुगिसकेका छन् र त्यहाँ उनको भव्य स्वागत गरिँदैछ ।सलमानको गरियो स्वागतःसलमानले इन्स्टाग्रामा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनलाई भव्य तरिकाले स्वागत गरेको देख्न सकिन्छ । सलमानलाई भेट्न साउदी अरबका जनरल इ

सलमान र बिगबोसमा के छ समानता ?

बलिउडका अभिनेता सलमान खान बिगबोस शोमा व्यस्त छन् ।  बिगबोसले अहिले १५ औं संस्करणमा यात्रा शुरू गर्न लागेको छ ।  बिगबोस १५ को लन्च कार्यक्रममा सलमान खानलाई एक प्रश्न सोधिएको थियो, उनी र बिगबोसमा के समानता छ ?  जवाफमा सलमानले बताएका थिए दुवै अविवाहित छन् । सलमानले अझै स्पष्टीकरण दिएका छन् की, हामी दुवै अविवाहित छौँ जसका कारण बिन कसैको डर वा हस्तक्षेप नै आफूलाई बोस मानेका छौँ । बिगबोस १५ अर्को महिनाको २ तारिखदेखि शुरू हुने बताइएको छ ।