बलिउड अभिनेता सलमान खानको फ्यान फलोविङ भारतमा नभई संसारभरी छन् । सलमान हालै Da-Bangg टुरका लागि साउदी अरबको राजधानी रियाद गएका छन् । सलमान कट्रिनाको विवाहमा त पक्कै पनि पुग्नेछन् भनेर धेरैले अनुमान गरेका थिए । तर सलमान आफ्नो टुरको सिलसिलामा साउदी अरब निस्किएका छन् । सलमान रियाद पुगिसकेका छन् र त्यहाँ उनको भव्य स्वागत गरिँदैछ ।सलमानको गरियो स्वागतःसलमानले इन्स्टाग्रामा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनलाई भव्य तरिकाले स्वागत गरेको देख्न सकिन्छ । सलमानलाई भेट्न साउदी अरबका जनरल इ