सलमान र शाहरुख सँगै देखिदै

एजेन्सी । भारतीय फिल्म टाईगर –३ मा सलमान खान र शाहरुख खान सँगै देखिने भएका छन् । पछिल्लो समय दक्षिण भारतीय फिल्महरुको लोकप्रियता बढिरहेका बेला बलिउडमा सलमान र शाहरुख अभिनित फिल्म दर्शकहरुमाझ आउन लागेका छन् । ती हुन्– शाहरुख खानको फिल्म ‘पठान’ र सलमान खानको फिल्म ‘टाइगर –३ । टाईगर –३ को सुटिङ आगामी जुन […]

सम्बन्धित सामग्री

रामदेवले प्रकाश सपुतलाई सलमान र शाहरुखभन्दा ठूला स्टार भनेर चिनाएपछि ...

भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताएका छन्।...

सलमानको फिल्म ‘टाइगर ३’ को छायांकनमा ८ मेदेखि शाहरुख जोडिने

काठमाडौं । ‘पठान’को सफलतापछि शाहरुख खान चाँडै नै सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ मा जोडिंदैछन् । सलमान र कटरिना कैफको शीर्ष भूमिका रहने फिल्ममा शाहरुखले केमियो रोल गर्दैछन् । स्मरण रहोस्, शाहरुखको पठानमा पनि सलमानले १५ मिनेट लामो केमियो भूमिका गरेका थिए । फिल्ममा शाहरुख र सलमान एकसाथ दुश्मनविरुद्ध लडेको दृश्यलाई दर्शकले निकै रुचाएका […]

‘टाइगर बनाम पठान’ मा शाहरुख र सलमानको द्वन्द्व

मुम्बई- अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ ले बक्सअफिसमा धमाल नै गर्‍यो । यो फिल्मले भारतमा मात्र ५ सय करोडको कलेक्सन गर्‍यो । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय थियो । फिल्ममा अभिनेता सलमान खानले पनि केमियो गरेका थिए । अब चाँडै नै दर्शकले शाहरुख र सलमानलाई अर्को फिल्म ‘टाइगर बनाम पठान’ मा […]

सलमान र शाहरुखलाई मुख्य भूमिकामा लिएर फिल्म बन्ने

एजेन्सी । भारतीय अभिनेता सलमान खान र शाहरुख खानलाई मुख्य भूमिकामा लिएर फिल्म बन्ने भएको छ । हालै सलमान र शाहरुख फिल्म ‘पठान’ मा सँगै देखिएका थिए । यो फिल्ममा सलमानको सानो तर, दमदार भूमिका थियो । सलमानले यस फिल्मका क्यामियो भूमिकामा काम गरेका थिए । सलमानको आगामी फिल्म ‘टाइगर ३’ मा शाहरुख पनि देखिनेछन् […]

सलमान र शाहरुखको छिमेकी बने रणवीर

काठमाडौँ– बलिउडका एक्टर रणवीर सिंहले मुम्बईको बान्द्रामा करिब १ सय १९ करोड भारतीय रूपैयाँ (करिब २ अर्ब नेपाली रुपैयाँ) मा घर किनेका छन्। उनले किनेको नयाँ घर बलिउडका दुई स्टार सलमान खान र शाहरुख खानको घरसँगै छ । अर्थात रणवीर र दीपिका पादुकोण अब उनीहरूको छिमेकी बन्दैछन् । उनको घर मन्नत अर्थात् शाहरुख खानको निवास र […]

सलमान र शाहरुख खान सँगै फिल्म खेल्ने

पिंकभिल्लाको रिपोर्ट अनुसार,आदित्य चोपडाको योजना अनुसार सलमान खान र शाहरुख खान चाँडै नै एक्शन थ्रिलरको लागि पर्दामा फेरि एकजुट हुनेछन्। फिल्मलाई यशराज फिल्म्सले निर्माण गर्नेछ।

एउटै फिल्ममा सलमान र शाहरुख ?

भारत– बलिउडमा दुई खान शाहरुख र सलमानको चर्चा निकै हुने गर्छ । जब यी दुई कुनै इभेन्टका लागि सँगै हुन्छन्, परिचर्चा नै सुरु हुन्छ । पछिल्लो समय सलमानले शाहरुखलाई सहयोग गरिरहेका छन् । कुनै समयमा कट्रिना कैफको जन्मोत्सव मनाउने क्रममा दुश्मनी साधेका यिनले पछिल्लो समय स्ट्रगल समयको मित्रतालाई अपनाइसकेका छन् । यी दुईले ‘करण अर्जुन’ […]

सलमान, शाहरुख र ऋतिक एउटै फिल्ममा

मुम्बई । बलिउड अभिनेता सलमान खानले फिल्म ‘टाइगर–३’ मा अभिनेता शाहरुख खान र ऋतिक रोशनको साथ पाएको बताएका छन् । सलमानका अनुसार अब यो फिल्ममा दर्शकले शाहरुख र ऋतिकलाई पनि पर्दामा देख्नेछन् । यी दुवै नायकले यो फिल्ममा केमियो भूमिका निर्वाह गरेका छन् । तर, शाहरुखको भन्दा ऋतिकको केही फरक र केही दृश्य बढी भएको […] The post सलमान, शाहरुख र ऋतिक एउटै फिल्ममा appeared first on राजधानी राष्ट्रिय दैनिक.

शाहरुख, सलमान, आमिरजति सफल नहुँदा मलाई फाइदा छः सैफ अली

एजेन्सी। बलिउड कलाकार सैफ अली खानले आफू शाहरुख, सलमान र आमिर खानजति सफल नहुँदा फाइदा भएको बताएका छन्। उनी भन्छन्, ‘‘उनीहरुभन्दा कम सफल हुँदा मलाई एक्सपरिमेन्ट गर्ने स्वतन्त्रता मिल्यो र अभिनेताका रुपमा आफ्नो फरक बाटो बनाउन पनि सहज भयो।’’आफूले फरकफरक भूमिकामा अभिनय गर्न पाउँदा अनुभवसमेत बढेको उनको भनाइ छ। यसले अभिनयमा रुचि निकै बढाइदिएको पनि उनी बताउँछन्।