मधेश प्रदेश : एमालेको संसदीय दलको नेतामा सरोज यादव र उपनेतामा दिपेन्द्र ठाकुर चयन

जनकपुरधाम : नेकपा (एमाले) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज कुमार यादव चयन भएका छन्। बुधवार बिहान जनकपुरधाममा बसेको पार्टी कमिटीको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। त्यस्तै, दलको उपनेतामा भने धनुषाका दिपेन्द्र ठाकुर चयन भएका हुन्। मंगलवारदेखि जारी बैठकमा आकांक्षीहरु बढी भएको र दलको नेताका लागि सबैले…

सम्बन्धित सामग्री

सरोज यादव नेतृत्वको मधेश सरकार संकटमा, जनमतको दुवै हातमा लड्‌डु

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि त्यसको प्रभाव मधेश प्रदेश सरकारमा पर्ने भएको छ ।

मधेश प्रदेश : एमालेका रामचन्द्र मण्डलले गराए सभामुखमा उमेदवारी दर्ता

जनकपुरधाम : नेकपा एमालेका रामचन्द्र मण्डलले मधेश प्रदेशको सभामुख पदका लागि उमेद्वारी दर्ता गराएका छन्।  सत्ता साझेदार दलबाट उनले सभामुख पदमा उमेद्वारी दर्ता गराएका हुन्। लोसपाकी रानी शर्मा तिवारीले मण्डलका प्रस्तावक बनेका छन् भने एमालेका सरोज यादव र नेकपा माओवादी केन्द्रका भारतप्रसाद साह समर्थक रहेका छन्। बिहान ११ बजेदेखि ३…

सरोज यादव निर्वाचित भए जसपा मधेश प्रदेश संसदीय दलको नेता

जनकपुरधाम : जनता समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन्।जसपा संसदीय दलको नेताका लागि सोमबार यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गरेका थिए। मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन्।मधेश प्रदेशमा जसपाका १६ जना प्रदेशसभा सदस्य छन्।

मधेश प्रदेश : जसपा संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन्। दलको नेताका लागि यादव र मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराइसकेका थिए। जसपा संसदीय दलको नेता चयन गर्नका निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको थियो। तर, अन्तिमसमयमा निर्वाचन नगरी यादव दलको नेतामा सर्वसम्मत चयन भएका…

जसपा मधेश प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादव चयन

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् । सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।

जसपामा मधेश प्रदेश संसदीय दलको नेता छान्ने जिम्मा उपेन्द्र यादवलाई

२२ पुस, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा सर्वसहमतिबाट दलको नेता चयन नभएपछि सो जिम्मा पार्टी अध्यक्ष यादवलाई दिइएको हो । दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान […]

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन हुनुभएको छ । जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो । गत मंसिर ४ गते भएको आम निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (१) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । मधेश प्रदेशको सबैभन्दा ठूलो […]

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुरधाम- मधेश प्रदेशमा सबैभन्दा ठुलो दल बनेको नेकपा एमालेले प्रदेशसभाका लागि संसदीय दलको नेता छानेको छ। गत मंसिर ४ को निर्वाचनबाट मधेश प्रदेशमा २३ सिट जितेर ठूलो दल बनेको एमालेले संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत चयन गरेको हो। जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले महोत्तरी क्षेत्र ४ (क) बाट निर्वाचित यादवलाई […]

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

जनकपुरधाम ‌:  नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सांसद सरोज कुमार यादव सर्वसम्मत चयन भएका छन्।जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो। उनी महोत्तरी क्षेत्र ४ (१) बाट निर्वाचित सांसद हुन्। गत मंसिर ४ को  निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ।

मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

२० पुस, जनकपुरधाम । मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो । मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो । आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । प्रदेश कमिटीले […]