जनकपुरधाम : नेकपा एमालेका रामचन्द्र मण्डलले मधेश प्रदेशको सभामुख पदका लागि उमेद्वारी दर्ता गराएका छन्। सत्ता साझेदार दलबाट उनले सभामुख पदमा उमेद्वारी दर्ता गराएका हुन्।
लोसपाकी रानी शर्मा तिवारीले मण्डलका प्रस्तावक बनेका छन् भने एमालेका सरोज यादव र नेकपा माओवादी केन्द्रका भारतप्रसाद साह समर्थक रहेका छन्।
बिहान ११ बजेदेखि ३…