सुदूरपश्चिम प्रदेशमा औंलो : छ जिल्ला जोखिममा, १८ वडा उच्च जोखिममा

धनगढी । सुदूरपश्चिम प्रदेशका छ जिल्ला औलों रोगको जोखिममा रहेका छन् । प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्ला औंलो रोगको जोखिममा रहेको तथ्यांकहरूले देखाएको हो । सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य निर्देशनालय, दिपायलका अनुसार प्रदेशका विभिन्न जिल्लामा चालू आर्थिक वर्ष २०७७÷०७८ मा एक सय ८६ औलोका नया“ बिरामी फेला परेका छन् । प्रादेशिक […] The post सुदूरपश्चिम प्रदेशमा औंलो : छ जिल्ला जोखिममा, १८ वडा उच्च जोखिममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सुदूरपश्चिममा डेंगु संक्रमण बढ्दो

कैलाली । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश जोखिममा रहेको जनाएको छ । दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । पछिल्लो आठ महिनामा प्रदेशमा छ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको […]

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम

बैतडी- सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी ...

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम

बैतडी- सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा रहेको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी ...

सुदूरपश्चिममा डेंगुको उच्च जोखिम

सुदूरपश्चिम प्रदेश डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो।

गएरातिदेखि सुदूरपश्चिममा गए २ सय परकम्प

बैतडी : सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिममा रहेको देखिएको छ।गएराति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा २०० वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। बुधबार दिउँसो १ बजेसम्म २०० वटा परकम्प गइसकेका हुन्।शर्माका अनुसार गएराति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ तथा आज (बुधबार) बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्

भारतबाट संक्रमित भएर फर्कने बढ्दैः तेस्रो लहरको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश

गौरीफन्टा र गड्डाचौकी नाकामा मंगलबार एन्टिजेन जाँच गर्दा ३२ जनामा कोरोना संक्रमण देखियो, बुधबार ४६ जनामा कोराना पोजेटिभ देखियो। बिहीबार गड्डाचौकी नाकामा जाँच गर्दा ५९ र गौरीफन्टा नाकमा जाँच गर्दा ४७ जना गरी १ सय ६ जनामा संक्रमण देखिएको क्षेत्रीय स्वास्थ्य...

प्राकृतिक विपद्को जोखिममा सुदूरपश्चिम, छैन पूर्वतयारी

धनगढी : मनसुन सुरु भएपछि लगातारको वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको समस्या देखिएको छ। मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबान सुरु भइसकेको छ। सुदूरपश्चिम प्रदेश पनि बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको छ। सुदूर पहाडका डोटी, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जिल्लाका धेरै बस्तीहरु पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सुदूरपश्चिममा आइतबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण

सुदूरपश्चिम प्रदेश कोभिडको उच्च जोखिममा

धनगढी । मास्क नलगाई हिँड्ने, एकाआपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ ।   सीमा नाकामा सर्वसाधारणको आवागमन हुँदा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड समेत नअपनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । भारतमा कोभिडको संक्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि जोखिम बढेको हो । जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य रूपमा लगाउन, भीडभाड नगर्न र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरेको भए पनि यसको पालना हुन सकेको छैन । रोग फैलिन नदिन सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि सभा, सम्मेलन, बैठकजस्ता गतिविधि रोकिएका छैनन् । प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षण भइरहेको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए÷नभएको एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने गर्छ । कुन प्रकारको भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतीजा पोजेटिभ आउने व्यक्तिको पुनः पीसीआर पद्धतिबाट परीक्षण गर्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । रासस

कोभिड–१९ : उच्च जोखिममा सुदूरपश्चिम

शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।