सुदूरपश्चिमका अस्पतालमा दिनदिनै संक्रमित बढेको बढ्यै, उपचारका लागि छैन जनशक्ति र उपकरण
कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै सुदूरपश्चिम प्रदेश उच्च जोखिममा छ। दिनहुँ कोरोनाका बिरामी बढेका छन्, उनीहरूको अवस्था दिनदिनै गम्भीर हुँदै गएको छ। कतिले ज्यान गुमाएका छन्। तर गम्भीर संक्रमितको उपचारका लागि अस्पतालमा चाहिने सुविधा अभाव छ।
चाडपर्व लक्षित बजार अनुगमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनशक्ति माग गरेको छ । चाडपर्व लक्षित बजार अनुगमन गर्न विभागले जनशक्ति माग गरेको हो । चाडपर्वमा धेरै कारोबार हुने हुँदा व्यापारीले उपभोक्तालाई ठग्ने सम्भवना देखिएकाले प्रभावकारी बजार अनुगमनका लागि २५ जना जनशक्ति माग गरेको विभाग प्रवक्ता होमनाथ भट्टाईले जानकारी दिए । जनशक्तिका लागि […]
नेपालगञ्ज, २४ जेठ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि दुई सय जनशक्ति तयार गरिएको छ । उपमहानगरपालिका–३ र ७ बाट १८ देखि ५० वर्षसम्मका उमेर समूहको सो सङ्ख्याका जनशक्ति तयार गरिएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । “हामीले चार सय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौँ, जसले […]
समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रालिबीच जनशक्ति व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ । फाइनान्सका लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रक्रियामा सहयोग गर्ने भएको हो ।
सम्झौताअनुसार संस्थाका विभिन्न शाखामा...
दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो । दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।दक्ष जनशक्ति र भौतिक संरचना अभावका कारण भेन्टिलेटर उपयोग गर्न नसकिएको बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले बताए । “न
जिल्ला अस्पताल दैलेखमा एक वर्षअघि ल्याईएको भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा थन्किएको छ । अस्पतालमा दुई वटा भेन्टिलेटर मेशिन जडान गरिएपनि जनशक्ति नहुँदा प्रयोगमै नल्याई थन्किएको हो ।...