शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धेरै नागरिक बेघरबार भएका छन् । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अर्बौंको सम्पत्ति सकिएको छ । आफन्त गुमाएका व्यक्तिका अनेकौँ सपना बाढी र पहिरोसँगै चकनाचुर भएर बगेका छन् ।कर्णाली प्रदेशको सुर्खेतसँग जोडिएको छिमेकी जिल्ला अछाममा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ, ११ जना घाइते भएका छन् । अछाम जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको छ । घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्
– सुरेश आचार्य/ सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धेरै नागरिक बेघरबार भएका छन् । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर अर्बौंको सम्पत्ति सकिएको छ । आफन्त गुमाएका व्यक्तिका अनेकौँ सपना बाढी र पहिरोसँगै चकनाचुर भएर बगेका छन् । कर्णाली प्रदेशको सुर्खेतसँग जोडिएको छिमेकी जिल्ला अछाममा पहिरोमा परी २२ जनाको मृत्यु भएको […]
बैतडी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ।भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै त्यसको प्रभाव यो प्रदेशमा पनि देखिएको हो।हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।बुधबार मात्रै यो प्रदेशमा ५५ जनामा संक्रमण देखिएको छ। त्यसअघि आइतबार पाँचजनामा, सोमबार २८ र मंगलबार ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सुदूरपश्चिम प्रदेशमा बैतडीको झुलाघाट, दार्चु
धनगढी : मनसुन सुरु भएपछि लगातारको वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको समस्या देखिएको छ। मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबान सुरु भइसकेको छ। सुदूरपश्चिम प्रदेश पनि बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको छ। सुदूर पहाडका डोटी, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जिल्लाका धेरै बस्तीहरु पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सुदूरपश्चिममा आइतबारदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण
धनगढी । सुदूरपश्चिम प्रदेशका छ जिल्ला औलों रोगको जोखिममा रहेका छन् । प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्ला औंलो रोगको जोखिममा रहेको तथ्यांकहरूले देखाएको हो । सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य निर्देशनालय, दिपायलका अनुसार प्रदेशका विभिन्न जिल्लामा चालू आर्थिक वर्ष २०७७÷०७८ मा एक सय ८६ औलोका नया“ बिरामी फेला परेका छन् । प्रादेशिक […]
The post सुदूरपश्चिम प्रदेशमा औंलो : छ जिल्ला जोखिममा, १८ वडा उच्च जोखिममा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
धनगढी । मास्क नलगाई हिँड्ने, एकाआपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन हुँदा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्ड समेत नअपनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । भारतमा कोभिडको संक्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि जोखिम बढेको हो ।
जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य रूपमा लगाउन, भीडभाड नगर्न र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरेको भए पनि यसको पालना हुन सकेको छैन । रोग फैलिन नदिन सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि सभा, सम्मेलन, बैठकजस्ता गतिविधि रोकिएका छैनन् ।
प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षण भइरहेको छ । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए÷नभएको एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने गर्छ । कुन प्रकारको भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतीजा पोजेटिभ आउने व्यक्तिको पुनः पीसीआर पद्धतिबाट परीक्षण गर्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । रासस
सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा: RajdhaniDaily.com | धनगढी । भारतका विभिन्न स्थानमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएसंगै सुदूरपश्चिम प्रदेशमा पनि जोखिम बढेको छ । भारतका केही प्रदेशमा पुनः लकडाउन गर्न -