खल्लो हुने भयो राउटेको यस पटकको दसैं, पाएनन् भत्ता

तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दसैंको मुखमा भत्ता नपाउँदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् ।  दसैंका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउँदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण  शाही बताउँछन् । पहिले समयमै भत्ता आउँथ्यो तर अहिले भत्ता नआएपछि आफुहरु दुःखी भएको राउटे मुखिया सूर्य नारायण शाही बताउँछन् ।  ‘पहिले समयमै भत्ता पाउ

सम्बन्धित सामग्री

उनीहरूका लागि ‘खल्लो’ दसैं

अनेक दुःख जिलो गरी जम्मा गरेको निक्षेप रकम फिर्ता नदिएर सहकारीका सञ्चालकहरू धमाधम सम्पर्कविहीन भइदिएपछि अहिले नुवाकोटकी राधा पाठकलाई आइतबार घटस्थापनाको दिनदेखि सुरु भएको यसपालिको दसैं कसरी मनाउने भन्ने चिन्ता बढेको छ । ४ कात्तिकको फूलपातीसम्म दसैंलाई आवश्यक दसैं खर्च जोहो गरिसक्नुपर्ने बेलामा अहिलेसम्म धेरैपटक सहकारीमा धाउँदा पनि आफूले खाइनखाइ जम्मा गरेको निक्षेप रकम नदिएपछि […] The post उनीहरूका लागि ‘खल्लो’ दसैं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले अनुदानको पैसा नदिँदा उखु किसानको दसैँ खल्लो

रौतहट र सर्लाहीका किसानले चिनी मिललाई बिक्री गरेको उखुबापत नेपाल सरकारले दिनुपर्ने अनुदान नदिँदा किसानहरूको दसैँ खल्लो हुने भएको हो।...

उद्घाटन समारोह विगतभन्दा खल्लो

उद्घाटन समारोहमा विभागीयबाहेकका खेलाडी अस्तव्यस्त तरिकाले मार्चपास्टमा सहभागी भए। यसबीच साउन्ड सिस्टम राम्रो हुन सकेन। जसले प्रस्तुति नै खल्लो भयो। सांगीतिक प्रस्तुति र अतिथिका भाषण पनि स्पष्टसँग बुझ्न कठिन भयो।...

सामाजिक सुरक्षा भत्ता रोकिँदा राउटेको दशैं खल्लो

काठमाडौं । सुर्खेतका राउटेको दशैं यसपाली खल्लो भएको छ । तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा उनीहरूको यसपटकको दशैं खल्लो भएको हो । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । दशैंको समयमासमेत भत्ता नपाउँदा यस पटक उनीहरूलाई चाडपर्व मनाउन समस्या भएको हो । दशैंका लागि राउटे बस्ती सिंगारिए पनि यो वर्ष भत्ता […]

नीति तथा कार्यक्रम चास्नीमा नडुबाई तेलमामात्रै तारेको जेरीजस्तो, खल्लो छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम खल्लो जेरीजस्तो भएको आरोप लगाएका छन्। बिहीवार प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाइएको तेलमामात्र तारेको जेरीजस्तो भएको बताएका हुन्। 'शब्दको एउटा खेल। नीति ६५ पृष्ठमा…

इटाली नहुने विश्वकप खल्लो लागेको छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौँ- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इटालियन खेलाडीहरू अनुपस्थित हुने विश्वकप खल्लो हुने बताएका छन् । इटाली विश्वकपमा छनौट हुन नसक्नु दुर्भाग्य भएको भन्दै उनले आफ्ना लागि यो पटकको विश्वकप खल्लो महसुस हुने बताएका हुन् । इटालीको फुटबललाई पछ्याएर हुर्केकाले इटाली छनौट हुन नसक्दा आफूलाई रुन मन लागेको प्रतिक्रिया दिएका छन्। ‘खासमा मलाई रुन मन लागेको […]

मनीषको चोटले मच्छिन्द्रलाई जित खल्लो

रेलिगेसनको दबाबमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेसँगै शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा अभियानमा बलियो देखिए पनि स्ट्राइकर मनीष डाँगीको चोटले भने जित केही खल्लो बनेको छ।...

शेखरले भने- देउवाजीले खल्लो पार्नुभयो

काठमाडौँ-  कांग्रेस सभापतिमा उम्मेदवार बनेका डा.  शेखर कोइरालाले आफू सभापति बने पनि गठबन्धन नटुट्ने उल्लेख गर्दै सभापतिका अर्का उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू हारे प्रधानमन्त्रीबाट पनि हट्न सक्छु भनेर भोट मागेर खल्लो पारेको बताएका छन्। प्रधानमन्त्री तथा सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए गठबन्धन टुट्ने र प्रधानमन्त्री पदबाट पनि बाहिरिनुपर्ने भनी आइतबार […]

सरकारले धोका दिँदा स्वास्थ्यकर्मीको दशैं खल्लो !

कोरोना भाइरस संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै १९ महिनादेखि बन्द रहेको रानी–जोगबनी नाका दशैंको मुखमा खुल्यो । दशैंका लागि स्वदेश फर्किने र किनमेलका लागि निकटवर्ती भारतीय बजार जानेका कारण सीमामा आवतजावत बढ्यो । कोरोना महामारीको जोखिम कायमै रहेकाले सीमा क्षेत्रमा ‘हेल्थ डेस्क’ राखेर यात्रुको स्वास्थ्य परीक्षण गरिन्छ । सीमा क्षेत्रमा दशैंको चहलपहल देखिए पनि सीमा क्षेत्रमै खटिएका स्वास्थ्यकर्मीको दशैं भने खल्लो हुँदैछ । सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई जोखिमभत्ता दिने निर्णय गरेको ...

बिङ्गो बिनाको इलामको खल्लो दशैँ

इलाम- दशैँको घटस्थापना पछि इलाम नगरपालिकाका सुदीप श्रेष्ठको साँझको तालिका प्राय लाकुरी चौतारोमा आकर्षक शैलीमा बिङ्गो (हाउजी) खेलाउँदै गरेको हुन्थ्यो। तर, गत वर्षदेखि बिङ्गो खेल्न/खेलाउन नपाउँदा श्रेष्ठलाई दशैँ नै खल्लो लागेको छ । करिब १७ वर्षदेखि बिङ्गो खेलाउन थालेका उनलाई बिङ्गो खेलाउने लत नै बसिसकेको थियो । अहिले कोरोना माहामारीका कारण अघिल्लो वर्षबाट बिङ्गो खेलाइएको […]