मनीषको चोटले मच्छिन्द्रलाई जित खल्लो

रेलिगेसनको दबाबमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेसँगै शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा अभियानमा बलियो देखिए पनि स्ट्राइकर मनीष डाँगीको चोटले भने जित केही खल्लो बनेको छ।...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा भीम रावल फ्याक्टरको असर: ११ क्षेत्र फैलिएको एमाले २ मा खुम्चियो

कैलालीः सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा तर्फ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का लागि परिणाम खल्लो बन्यो। गठबन्धन गरेर पनि ४ ठाउँ जित देखेको माओवादी केन्द्र चारै ठाउँ पराजित हुनुर्‍यो । माओवादी मात्र हैन त्योभन्दा बढी खल्लो यहाँ नेकपा (एमाले) का लागि भयो। गठबन्धनका दलसँग प्रतिस्पर्धा गरेर पनि आधा दर्जन क्षेत्रमा…

मनीषको चोटले मच्छिन्द्रलाई जित खल्लो

रेलिगेसनको दबाबमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेसँगै शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा अभियानमा बलियो देखिए पनि स्ट्राइकर मनीष डाँगीको चोटले भने जित केही खल्लो बनेको छ।

मनीष घाइते हुँदा खल्लो बन्यो मच्छिन्द्रको जित

काठमाडौँ : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा १० औँ चरणअन्तर्गत  शनिबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले च्यासल युथ क्लबलाई २-० ले पराजित गर्‍यो तर उसको जितको खुशी भने पीडादायी रह्यो।दोस्रो हाफमा मनीष डाँगी हेडको प्रयासमा मैदानमा लड्न पुग्दा घाइते भएपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।६५ औँ मिनेटमा मनीष डाँगी हेडको प्रयासमा च्यासलका विदेशी खेलाडी यानिक केचासँग ठोकिन पुग्दा मैदानमै लडेका थिए।केही समय अचेत बनेका उनलाई मैदानमै प्राथमिक उपचार गरेपछि होसमा आएका थिए। त्

दाजुभाइकै जित खल्लो

फुङलिङ नगरपालिकाका उपमेयर उम्मेदवार बमबहादुर भट्टराईको योजना थियो, निर्वाचित भएको भोलिपल्टै आमालाई भेट्ने, उनैको हातबाट विजयको माला पहिरिएर शपथग्रहणमा जाने । कांग्रेससँग समीकरण र मत पनि राम्रै झरेको पाएपछि उनी आफैंले जित्नेमा ढुक्क भइसकेका थिए । जितको दिन शुभेच्छुकबाटै घेरिने भएकाले उनले भोलिपल्ट मात्र आमाकहाँ जाने योजना बनाएका हुन् ।