उद्घाटन समारोहमा विभागीयबाहेकका खेलाडी अस्तव्यस्त तरिकाले मार्चपास्टमा सहभागी भए। यसबीच साउन्ड सिस्टम राम्रो हुन सकेन। जसले प्रस्तुति नै खल्लो भयो। सांगीतिक प्रस्तुति र अतिथिका भाषण पनि स्पष्टसँग बुझ्न कठिन भयो।...
काठमाडौं । ३९ वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव राष्ट्रिय खेलकुदको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भयो । वि.सं.२०४० सालमा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो । त्यसपछि नवौं संस्करणका रूपमा पोखरेली जनताले ४१ वर्षको इतिहास बोकेको खेल महोत्सव आयोजना गर्ने अवसर पाए । पोखरा रंगशालामा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको विभिन्न […]