बिङ्गो बिनाको इलामको खल्लो दशैँ

इलाम- दशैँको घटस्थापना पछि इलाम नगरपालिकाका सुदीप श्रेष्ठको साँझको तालिका प्राय लाकुरी चौतारोमा आकर्षक शैलीमा बिङ्गो (हाउजी) खेलाउँदै गरेको हुन्थ्यो। तर, गत वर्षदेखि बिङ्गो खेल्न/खेलाउन नपाउँदा श्रेष्ठलाई दशैँ नै खल्लो लागेको छ । करिब १७ वर्षदेखि बिङ्गो खेलाउन थालेका उनलाई बिङ्गो खेलाउने लत नै बसिसकेको थियो । अहिले कोरोना माहामारीका कारण अघिल्लो वर्षबाट बिङ्गो खेलाइएको […]

सम्बन्धित सामग्री

द्वन्द्वकालमा समेत नरोकिएको ‘हाउजी’ यसपालि खेलाइएन

इलाम – दशैँ तिहार भन्नासाथ इलाममा परम्परागत रुपमा खेलाइँदै आएको हाउजी (बिङ्गो) खेल विजेताले पाउने पुरस्कारको चर्चा चल्थ्यो ।  यो खेल दशैँको घटस्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म खेलाइन्थ्यो । हरेक साँझ बिङ्गो खेल्न इलामका मात्रै होइन जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्थे । जिल्ला छाडेर काम विशेषले अन्यत्...